• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा


अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।
१८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९।४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।
मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९ रन बनाए । डेविड वार्नर १, मिचेल मार्श ८, ग्लेन म्याक्सवेल ११ रनमा आउट हुँदा टिम डेविड ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा नटआउट रहे ।
स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
ब्राड ह्वीलले १ विकेट लिए । त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
अष्ट्रेलियाको जितसँगै समूह ‘बी’बाट इंग्ल्याण्डले स्कटल्याण्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।
अष्ट्रेलिया समूह ‘बी’बाट ४ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । इंग्ल्याण्ड र स्कटल्याण्ड दुबैको ४ खेलमा ५–५ अंक रह्यो । तर स्कटल्याण्डको नेटरनेट ३।६११ रहँदा स्कटल्यान्डको १।२५५ रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल यू–१९ को लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित
  • २०८१ असार २, आईतवार २१:५४
  • In "खेलकुद"
  • हैदराबादले राजस्थानलाई हरायो
  • २०८१ असार २, आईतवार २१:५४
  • In "खेलकुद"
  • एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित
  • २०८१ असार २, आईतवार २१:५४
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचारमा जोडिएको केपी ओली नेतृत्वको त्यो सरकार

लहानमा रमाउदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

मलेसियामा जीबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version