• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना


प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना

सिरहा । सिरहामा सरकारी निकायकै सेटिङमा कर छली हुँदै मदिरा तस्करी हुने गरेको भण्डाफोर गरेपछि सिरहाका पत्रकार विनय आजादमाथि आक्रमणको योजना बनेको खुलेको छ ।
कमाइ मर्ने र कारबाहीमा पर्ने डरले अतालिएका प्रहरीकै रोहबरमा उनीमाथि आक्रमण गर्ने योजना बनेको रहस्य सार्वजनिक भएको हो ।

कान्तिपुर टेलिभिजनका सिरहा संवाददाता आजादले गत चैत ४ गते सरकारी संयन्त्रकै मिलेमतोमा सिरहाको शारदा डिस्टिलरी उद्योगले राजस्व छली गर्दै आएको भण्डाफोर गरेका थिए । सो उद्योगबाट उत्पादित अवैध मदिरा भारत तस्करी हुँदै आएको विषयबारे समाचार प्रसारण भएपछि प्रहरी प्रशासन अतालिएका हुन् ।

समाचार प्रसारणपछि चैत ८ गते सिरहाका प्रमुख प्रहरी नायब निरीक्षक अमित राईसँगै बसेर तस्करीमा आरोपित व्यक्तिहरूले आजादलाई आक्रमण गर्ने योजना बनाएका थिए । सो कुरा सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ सिरहा शाखाले यसप्रति खेद प्रकट गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष मनोज बनैता यादवले आइतबार विज्ञप्ति जारी गर्दै यसप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पत्रकारलाई सुरक्षा दिनुपर्नेमा प्रहरीकै रोहबरमा यस्तो कार्य भएको भन्दै छानबिन र दोषीलाई कारबाही गर्न महासंघले माग गरेको छ ।

समाचार प्रसारण भएपछि आन्तरिक राजस्व कार्यालयले उद्योग र माडरस्थित गोदाममा सिल गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र गोदामका मालिक ललनकुमार यादव पक्राउ परेका छन् ।

उद्योगका दुईजना मालिक प्रमोद गोयन्का र नवीन गोयन्का भने फरार छन् । प्रहरी प्रशासनकै मिलेमतोमा अवैध मदिरा भारत तस्करी हुँदै आएको विषयमा प्रहरी प्रधान कार्यालय नक्सालले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल र सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा प्रहरीकै मिलेमतोमा दारुको तस्करी
  • २०८० चैत्र १२, सोमबार १९:२०
  • In "BannerNews"
  • माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग
  • २०८० चैत्र १२, सोमबार १९:२०
  • In "BannerNews"
  • भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण
  • २०८० चैत्र १२, सोमबार १९:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

कर्जन्हाका निवर्तमान मेयर पासमान विरुद्ध भ्रष्टाचार मुद्दा

गाईते अस्पतालमा बन्धक,उपचार खर्च दिन मानेन्न ठक्कर दिने महतो, सुखीपुर प्रहरी सुस्त

सिरहमा एसईईमा नक्कली परीक्षर्थीसहित तीनजना पक्राउ, १२१ मोबाइल नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version