• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया


श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया

महेश सिंह सिरहा लहान ८ चैत – सिरहाको कल्याणपुर नगरपालिका  पिलुवाहा घर भइ हाल कोठा गरी धनगढीमाई नगरपालिका ११ शान्तिनगरमा बस्दै आकी कोशीला यादवको आर्थिक अवस्था निकै कम्जोर रहेका छन्। ऊनी पहिलो बिवाह धनुषाको कुमह गाउँको सुनिन यादव संग गरेका थिए।
कोशीला पहिलो श्रीमान बाट छुट्टीए पछि कल्याणपुर नगरपालिकाको दिनेश यादव संग दोश्रो बिवाह गरेका थिए। यादवको दुई श्रीमती मध्ये एक श्रीमती शुशिला हुन्।३ छोरीकी आमा रहेकी उनी  श्रीमानले खर्च दिन नसके पछि ऊनी मागेर सानो नानीहरुलाई खुवाउने गरेका छन्। पुनः गर्भबती भए पछि श्रीमान खान लगाउन रुमभाडा समेत दिन छाडे  पछि कोशीलाई बिचल्ली भएको छ्।
उनलाई गर्भबती बेथा लागे पछि श्रीमान अर्कै श्रीमती संग मौजमस्तीमा तलिनरहेका दिनेश यादव साथ छोडे पछि के खाने के लगाउने चिन्तामा डुबेरकी उनी लगत्तै गर्भबती बेथा लागेका उनलाई अस्पताल लैजाने र उपचार खर्च समेत नरहेको यादवलाई प्रदेश सभा सदस्य ललिता दास बिद्रोहीले स्थानीय लहान एडभान्स होस्पिटमा उपचारको लागी पहल गर्दा संचालक डा.बिरेन्द्र कुमार यादव निशुल्क रूपमा अप्रेसन गरेर बच्चालाई र आमालाई बचाउन सफल भए।
मृत्युको मुखमा पुगेका गर्भवती कोशीला देवी यादवलाई डाक्टर बिरेन्द्र यादव पुर्ण रूपमा औषधी सहित नि:शुल्क उपचार गरेका छन्। सेवाको भावना रहेको डाक्टर यादवले पछिल्लो समय पनि यस्ता बिरामीलाई उधारको कार्यमा सकृय देखिएका छन्। डाक्टर यादवमा मानव सेवाको भावना निकै इच्छाएको हो।
सल्याकृया पछि छोरीको जन्म भएको हो। उधारका लागी प्रदेश सभा सदस्य लालिता दास,जिल्ला समन्वय समितिका प्रमुख दिनेश यादव, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल,प्रदेश कोलोनिकाको प्रमुख प्रमान्न्द मंण्डल लगायत सहयोग मनहरुले उधारका लागी पहल गरेका थिए।
उनीहरुको पहलमा  होस्पीटलले एम्बुलेन्स सहिको सेवा प्रवाह गरी घर सम्म पुर्याउनु भएको हो।लहानमा महिला रोग उपचारको लागी लहान एडभान्स होस्पिट निकै चर्चा रहेको लहान ३ का स्थानीय राम उदगार महतोले बताए। कार्यरत स्वास्थयकर्मी श्याम यादवका अनुसार हाम्रो सहुलियत र कम खर्चमा उपचार हुने गरेको अनि बिरामीको भिड लाग्ने गरेको बताए।हाम्रोमा सम्पुर्ण सेवा प्रभावकारी रहेको बताए।
कोशीला देवी यादवलाई ६ महिना सम्म खानको लागी सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव शंकर महतो र उप प्रमुख संगिता चौधरीले डिस्चार्ज भएर घर पुग्दा प्रमुख महतो र उप प्रमुख चौधरीले पीडितको लगत्तै पुगेका थिए। तत्कालै प्रदेश सभा सदस्य ललिता दास एक बोरा चामल र उप प्रमुख चौधरीले केहि आर्थिक सहयोग गरेका थिए। प्रमुख महतोका अनुसार ६ महिना सम्म  खाना र स्वास्थय उपचार हामीले ब्यवस्था गर्ने बताए।पीडित महिना हाल ४ छोरीकी आमा हुन् उनी स्थानीय बेचन यादवको घरमा मासिक १ हजारको दरमा भाडामा बस्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
  • न्यायको लागी चिहार्दै सुस्मिता काखे छोराछोरीको बिचल्ली
  • २०८० चैत्र ८, बिहीबार १०:४५
  • In "मधेश प्रदेश"
  • मृत्युसंग लडिरहेका महतोको परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा आर्थिक सहयोग
  • २०८० चैत्र ८, बिहीबार १०:४५
  • In "मुख्य समाचार"
  • दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु
  • २०८० चैत्र ८, बिहीबार १०:४५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या , दुई युवक पक्राउ

सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version