• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एक अर्ब ११ करोडमा बन्न लागेको कमला नदी पुलको बजेट मात्र ६० लाख


एक अर्ब ११ करोडमा बन्न लागेको कमला नदी पुलको बजेट मात्र ६० लाख

धनुषा र सिरहा जोड्ने कमला नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका– ५ चिकनाघाट पक्कीपुलको शिलान्यास गरेका हुन् ।

कमला नदीमा ६०० मिटर लामो बन्न लागेको पुलको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । एक अर्ब ११ करोड लागतमा यो पुल बन्न लागेपनि चालु आर्थिक वर्षमा भने मात्र ६० लाख रुपैयाँ रहेको छ । ठेकेदार कम्पनीले पुल ४२ महिनाभित्र निर्माण सक्नु पर्ने छ ।

अहिले थोरै बजेट भएपनि अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ । पुल शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पुल बनेपछि सिरहा र धनुषाको पूर्वी भेगका जनताले ठूलो राहत पाउने बताए । उनले मधेसको विकासबिना देशको विकास सम्भव नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हाथिको पुच्छर भयो हुलाकी सडकको कमला पुल
  • २०८० फाल्गुन १२, शनिबार २१:२३
  • In "BannerNews"
  • कमला नदीमा पुल नबन्दा वारपार गर्न डुंगा नै साहरा
  • २०८० फाल्गुन १२, शनिबार २१:२३
  • In "BannerNews"
  • गुल्मीको मालिकामा २ वटा पक्की पुल शिलान्यास
  • २०८० फाल्गुन १२, शनिबार २१:२३
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता

चीन-भुटान सीमामा तनाव बढ्यो, विवादित क्षेत्रमा गाउँ बनाउने चीनको नियत

उइगर नीति ऐनको समर्थनमा समर्थन जुटाउन अमेरिकी कांग्रेसकी महिला सदस्य सक्रिय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version