• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहान एभरेष्ट कलेजले भब्य मनाए २४ औं स्थापना दिवस


लहान एभरेष्ट कलेजले भब्य मनाए २४ औं स्थापना दिवस

शैक्षिक क्षेत्र रुपान्तरणको अभियानमा लागेका लहान एभरेष्ट कलेजले २४ औं बसन्त पुरागरी २५ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बृहत स्थापना दिवस तथा अभिभावक दिवस मनाएका छन्।
२०५६ सालमा माधव प्रसाद शर्मा ,चक्रपाणि दहाल,धरणिधर अधिकारीले स्थापना गरेको लहान एभरेष्ट कलेज सफल शैक्षिक संस्थाको रूपमा स्थापित संस्थाको रूपमा चिनिएका छन्।कलेजमा हाल ८६५ विद्यार्थी अध्यनरत रहेको स्कुल तथा पल्स,टु,का कुशल प्रीन्सिपलको जिम्मेवारी निर्वाह गर्दै चक्रपाणी दहालले जानकारी दिनु भयो।


कलेजले प्रत्यक्ष रूपमा ५२ जना शिक्षक शिक्षिकालाई रोजगारी दिएका छन् भने कलेजका प्रीन्सिपल धरणिधर अधिकारीले जनाए।२०७१ साल देखि स्नातकोत्तर तर्फ बाणिज्यको कक्षा संचालनमा रहेको जनाए।प्रत्येक बर्ष २ वटा बृहत कार्यक्रमको आयोजना गरी दिवस मनाउने गरेका छन्।
कलेजले विद्यार्थीहरुलाई आफू भित्र रहेको प्रतिभा उजागर,उतप्रेरणा र अग्रजद्वारा सल्लाह सुझावको लागी कार्यक्रमको आयोजना गर्ने गरेको हो।

लहानमा जन्मिएको र प्रार्म्भिक अध्यनगरी विभिन्न अनुसन्धानमा बिश्व अवार्ड प्राप्त गरेका अमर गुप्ता को बुवा अर्जुन प्रसाद गुप्ता र आमालाई सम्मान गरेको थियो।
कार्यक्रममा बिशिस्ट पुर्व उधोग राज्य मन्त्री पदम नारायण चौधरीले शैक्षिक स्तरमा बढाउने कार्य सराहनीय रहेको भन्दै उत्पादन गरेको विद्यार्थी देश बिदेशमा नाउँ उच्चस्त स्थान प्रदान गर्न सफल भएका बिश्वास व्यक्त गरेका थिए।कार्यक्रमको संचालन रमिता नेपालले गरेकी थिईन प्रमुखलेखा ललित नारायण महतोले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा लोटस युनिक एकेडेमीले ५९ औं राष्ट्रिय बाल दिवस मनायो
  • २०८० फाल्गुन ८, मंगलवार ०७:२०
  • In "बागमती प्रदेश"
  • २५ वर्षको शिक्षाको यात्रा : लहान एभरेस्ट कलेजद्वारा भव्य उत्सवको आयोजना
  • २०८० फाल्गुन ८, मंगलवार ०७:२०
  • In "BannerNews"
  • लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न
  • २०८० फाल्गुन ८, मंगलवार ०७:२०
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

एमाले नेता मेहता मातृ शोकमा

सिरहामा कुशवाहा समाजद्वारा नि:शुल्क कम्प्युटर तालिम

के माल्दिभ्समा कट्टरवादको छाया बढ्दै छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version