• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अस्ट्रेलिया-चीन तनावपूर्ण सम्बन्ध : अस्ट्रेलियन लेखक याङ हेङ्जुनलाई मृत्युदण्ड


अस्ट्रेलिया-चीन तनावपूर्ण सम्बन्ध : अस्ट्रेलियन लेखक याङ हेङ्जुनलाई मृत्युदण्ड

सिड्नी । बेइजिङको एक अदालतले सोमबार अष्ट्रेलियाली लेखक याङ हेङजुनलाई मृत्युदण्डको सजाय सुनाएको छ। जसले बेइजिङ र क्यानबेरा बीचको धेरै वर्षको तनावपूर्ण सम्बन्धपछि द्विपक्षीय सम्बन्धमा थप तनाव सिर्जना भएको छ।

नोभेम्बरमा प्रधानमन्त्री एन्थोनी अल्बानीज सात वर्षमा चीन भ्रमण गर्ने पहिलो अष्ट्रेलियाली नेता थिए, जसले प्रमुख व्यापारिक साझेदारहरू बीचको सम्बन्ध सुधार गर्ने आशा राख्दै मानवअधिकारदेखि दक्षिण चीन सागरमा तनावसम्मका मुद्दाहरू सम्बन्धमा मित्रता कायम राखेका थिए।

१६ नोभेम्बर २०१४ मा अष्ट्रेलियाले शीर्ष व्यापार साझेदार चीनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। ५ डिसेम्बर २०१७ मा चिनियाँ प्रभावबाट चिन्तित अस्ट्रेलियाले आफ्नो राजनीतिमा बाह्य हस्तक्षेप रोक्न विदेशी राजनीतिक चन्दामा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो

२३ अगस्त २०१८ मा अष्ट्रेलियाले हुवावे टेक्नोलोजीलाई आफ्नो योजनाबद्ध ५जी ब्रोडब्यान्ड नेटवर्कको लागि उपकरण आपूर्ति गर्न राष्ट्रिय सुरक्षा नियमहरू उद्धृत गर्दै प्रतिबन्ध लगाएको थियो। अप्रिल २०२० मा अस्ट्रेलियाले कोभिड-१९ महामारीको उत्पत्तिको बारेमा अन्तर्राष्ट्रिय अनुसन्धानको लागि समर्थन खोजेमो थियो। अष्ट्रेलियाका लागि चीनका तत्कालीन राजदूतले आह्वानको जवाफमा चिनियाँ जनताले अस्ट्रेलियाको वाइन, गाईको मासु र पर्यटन बहिष्कार गर्ने बताएका थिए।

१८ जनवरी, २०२४ मा अष्ट्रेलियाले नोभेम्बरमा जापान नजिकै भएको घटनामा अष्ट्रेलियाका सैन्य गोताखोरहरू घाइते भएकोमा चीनको नौसेनाको दोष हटाउन खोज्ने चिनियाँ राजदूतको टिप्पणीलाई अस्वीकार गरेको थियो।

५ फेब्रुअरी २०२४ मा बेइजिङको एक अदालतले अष्ट्रेलियाली लेखक याङ हेङजुनलाई मृत्युदण्डको सजाय सुनाएको छ। उनलाई पहिलो पटक चीनमा हिरासतमा राखिएको पाँच वर्षपछि र जासुसीको आरोपमा बन्द ढोकाको सुनुवाइ भएको तीन वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन
  • २०८० फाल्गुन ७, सोमबार २०:१९
  • In "BannerNews"
  • अष्ट्रेलिया–चीन सम्बन्धमा द्वन्द
  • २०८० फाल्गुन ७, सोमबार २०:१९
  • In "अन्तराष्ट्रिय"
  • नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी
  • २०८० फाल्गुन ७, सोमबार २०:१९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

दुई समुदायबीच द्वन्दको सम्भावना बढेपछि वीरगञ्जमा अनिश्तिकालीन कर्फ्यु

काठमाडौंमा मधेशी युवालाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ

लहान एभरेष्ट कलेजले भब्य मनाए २४ औं स्थापना दिवस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version