• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संघीयताको अपनत्व आमनागरिकले कसरी गर्दै लहानमा सरोकारवाला संग छलफल


संघीयताको अपनत्व आमनागरिकले कसरी गर्दै लहानमा सरोकारवाला संग छलफल

महेश सिंह लहान सिरहा २९ माघ – नेपाली जनताले संघीयताको अपनत्व ग्रहण कसरी गरी रहेका छन्।सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेशनल अलटको आर्थिक सहयोग र समग्र जन उत्थान केन्द्र लहानको समन्वय मा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सिरहाको गोलबजार नगरपालिका,धनगढीमाई नगर पालिका,सप्तरीको सुरुङ्गा नगरपालिका र बलानबिहुल नगरपालिकको दलित अगुवा नागरिक समाज सेवाग्राहीले संघीयताको अपनत्व कसरी गरिरहेका छन् भने विषयमा प्रशिक्षण तथा अन्तरसबाद कार्यक्रम सम्पन्न गरेको छ्।स्थानीय सरकारले समुदाय संग काम गर्ने समन्वय कस्तो छ।संबिधान जारी भए पछि आम जनतालाई केफाइदा छ। जनताले जारी संमबिधानबाट कस्तो सेवा लिई रहेका छन भने विषयमा राज्यको पहुँचबाट पछाडी परिएका दलित गरिब सीमान्तकृत समुदायसंग अन्तरसम्बाद गरेका छ।

नेशनल अलटबाट अशिम पाण्डे र समग्र जन उत्थान बाट देव राज पोखरेलले अन्तरसम्बादको विषयमा छलफल तथा प्रशिक्षण दिएका थिए।टेकनिकल रूपमा राम कृपाल साह र प्रसान्त जि ले सहयोग गरेका थिए।नागरिकको स्थानीय स्तरमा निस्पक्ष र प्रभावकारी सेवाहरुमा पहुँच छ कि छैन भने विषयमा गहन छ्लफल गरेका थिए।संघीयता पहचात स्थानीय सरकारले ८””वटा चरण स्थानीय सरकारले गर्नु कार्य सस्तो छ सोही विषयमा बाके बर्दिया ईलाम सुदुरपश्चिम् लगायत मधेस प्रदेशका जिल्लाहरुमा कार्यक्रम संचालन गर्दै तथ्यांक संकलन गरिरहेको आयोजकले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संस्थागत सुधारका लागी सरोकारवाला संग अन्तरक्रिया
  • २०८० माघ २९, सोमबार २१:१०
  • In "BannerNews"
  • आत्महत्या रोकथामका लागि जनचेतना र जागरुकता कार्यक्रम सिरहा जिल्लामा विविध रूपमा सम्पन्न”
  • २०८० माघ २९, सोमबार २१:१०
  • In "मधेश प्रदेश"
  • गरिबी निवारण र आर्थिक सशक्तिकरणमा समग्र जनउत्थान केन्द्रको पहल
  • २०८० माघ २९, सोमबार २१:१०
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

अपहरकारीको अखाडा बन्दै महोत्तरी र सर्लाही, सीमा पारी भारतीय बजारमा त्रास

खुट्टी खोलामा सञ्चारकर्मीलाई चिनियाको अवरोध, महासंघद्वारा कारवाहीको माग

सिरहामा राति विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेरका युवक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version