• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हाथिको पुच्छर भयो हुलाकी सडकको कमला पुल


हाथिको पुच्छर भयो हुलाकी सडकको कमला पुल

लोकेन्द्र प्रसाद यादव/राजविराज । तराई मधेसको लाईफलाईन मान्ने सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १३ वर्ष पुगेको छ । तर, अहिले सम्म पनि पुल अलपत्र छ  । वि.सं. २०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५ करोड लागतमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । हाथिको पुच्छर जस्तै भयो हुलाकी सडकको कमला पुलको पुल निर्माणमा राज्यको सरोकारवाला निकायले पुल बनाउन सरोकार देखाएका छैन्न् ।
वि.सं.२०६८ मंसिरमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदयेश त्रिपाठीले पुलको शिलान्यास गरेका थिए । पप्पुले केही समय काम गरेर बीचमै छाडिदियो । तीन–चार वर्ष अलपत्र रहेको पुल जनदबाबपछि लुम्बिनी बिल्डर्सले सुरु गरेको थियो ।
पुल निर्माणको अन्तिम चरण्मा सुपर स्ट्रक्चरको काम गरिरहँदा वि.सं. २०७८ असार १७ मा सिरहाको बसबिट्टा धारतर्फको पायल भासियो । त्यसको तीन महिनापछि ३ कात्तिकमा अर्को पनि पायर भासियो । यो पुलले मधेश प्रदेशलाई राज्यले हेर्ने दृष्टीकोण ब्यथा बयान गरि रहेको छ । आखिर कहिले बन्ला कमला पुल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
  • २०८० पुष २९, आईतवार १८:३९
  • In "BannerNews"
  • स्थानीयको सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो : मन्त्री घिसिङ
  • २०८० पुष २९, आईतवार १८:३९
  • In "BannerNews"
  • हस्तान्तरण नहुँदै भाँसियो लुम्बिनी बिल्डर्सले बनाएको सिराह र धनुषा जोड्ने कमला पुल
  • २०८० पुष २९, आईतवार १८:३९
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

डा. एस जयशंकरको भ्रमणलाई नजिकबाट नियाल्दा

बिआरआई राष्ट्रिय स्वाधिनताको लागि खतरा भएको अभियानको निष्कर्ष

बंगलादेशको प्रधानमन्त्रीका लगातार चौथो कार्यकालमा निर्वाचित भएकोमा प्रधानमन्त्री मोदीद्वारा बधाई ज्ञापन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version