• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सब नेपालले मनाए ४४ औं समाजिक सेवा दिवस


सब नेपालले मनाए ४४ औं समाजिक सेवा दिवस

बहिरा तथा सुस्त मनस्थितिका बालबालिकाहरुको ३ दिने सांकेतिक भाषा सम्बन्धि आधारभुत तालीम सम्पन्न भएको छ। सप्तरीको खडक नगरपालिका भित्र रहेका बहिरा तथा सुस्त मनस्थितिका बालबालिका र अभिभावकहरुलाई ३ दिने सांकेतिक भाषा सम्बन्धि अधारभुत तालीम दिएका छन्।

४४ औं समाजिक सेवा दिवसको उपलक्ष्यमा सवल नेपाल सप्तरीले सेभद चिल्ड्रेनको आर्थिक सहयोग र खडक नगरपालिकाको समन्वय र सहकार्यमा सवल नेपाल राजबिराज सप्तरीले स्कुल बालबालिकालाई तालीम दिएको छ। सवल नेपालको समुन्नति कार्यक्रम अन्तर्गत बहिरा तथा सुस्त श्रवण अपाङ्ग भएका बालबालिका र अभिभावकहरुलाई तालिम दिएको सवल नेपालका समुन्नति कार्यक्रमको (शिक्षा) फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो। कार्यक्रममा २८ जना जसमध्ये १३ जना अपाङ्ग बहिरा तथा सुस्त श्रवन भएका बालबालिका अभिभावकहरुको सहभागिता रहेको तालीमको सहजीकरण बिजय तमाङ्ग र दुर्गा भुजेलले गर्नु भएको थियो।

बहिरा,सुस्त श्रवन भएका बालबालिकाले भाषा सञ्चार गर्न जिबनलाई सहज र सार्थक बनाउन सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको सवल नेपाल राजबिराज सप्तरीले कार्यक्रमको आयोजना गरेको थियोे।

गाउँपालिकाको ६ वटै वडाका गरि जम्मा २१ जना सहभागी रहेको तालिममा वीर बहादुर मडै र पुष्ण पुनमगरले प्रशिक्षण दिइरहेका छन् ।तालिम समापन कार्यक्रमको प्रमुख अतिथि बनेका नगरपालिकाको शिक्षा शाखा प्रमुख बिरेन्द्र कुमार यादवले भने बहिरा व्यक्तिहरु लगाएत सबै खालका अपाङ्गता भएका मानिसहरूलाई पालिकाले सहयोग गर्न तयार रहेको बताए ।

यस्तै सांकेतिक भाषा सिकाएर समाजमा निकै उपलब्धी मुलक काम गर्न सकिन्छ भने अभिभावकहरुले धारणा रहेको थियो।जनहित पवन लाल आधारभुत बिधालय खडग नपा ३ बनर झुला सप्तरी बिधालय ब्यवस्थापन समिति अध्यक्ष सुर्य नारायण चौधरी भाषा अधुरो रहियो पुनः करिब १५ दिन तालीम पुनः आयोजना गर्न आयोजक संस्थालाई ध्यानाकर्षण गराएका थिए।कार्यक्रममा प्र.अ.देब नारायण मंण्डलको समेत उपस्थिति रहेको आयोजक संस्थाले जानकारी दिनु भयो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम
  • २०८० आश्विन १०, बुधबार १६:४९
  • In "मध्य पूर्व"
  • महिला हिंसा विरुद्ध सिरहामा सरोकारवालाको पहल”
  • २०८० आश्विन १०, बुधबार १६:४९
  • In "मुख्य समाचार"
  • कोरोना महामारीले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन
  • २०८० आश्विन १०, बुधबार १६:४९
  • In "समाचार"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बलुचिस्तानमा ६ फुटबलरको अपहरण हुँदा पनि पाकिस्तान प्रशासन मौन

पञ्‍जाबको फिरोजपुरमा २९.२६ केजी लागुऔषधसहित दुई पाकिस्तानी तस्कर पक्राउ

जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version