• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन समन्वय बैठक


एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन समन्वय बैठक

एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउने उद्देश्यले जनकपुरधाममा सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थाहरूको समन्वय बैठक सम्पन्न भएको छ ।

धनुषामा सञ्चालित समुदायको नेतृत्वको आधारमा गरिने अनुगमन कार्यक्रम सिएलएम अन्तरगत आइतबार स्पर्श नेपालको कार्यालयमा को–क्रिएसन सहनिर्माण बैठक सम्पन्न भएको हो । यु एन एड्सको सहयोगमा स्पर्श नेपालद्वारा सञ्चालित समुदायको नेतृत्वको आधारमा गरिने अनुगमन कार्यक्रम सिएलएम का धनुषा फोकल पर्सन कुलदिप साहले बैठकमा सहजीकरण गरेका थिए ।

उनले, सिएलएम अन्तर्गत अहिले सम्म भएका कार्यक्रमहरूका बारेमा सहभागीहरूलाई जानकारी गराउँदै, कार्य क्षेत्रमा भोगेका विभिन्न समस्या र सर्भेको क्रममा त्यहाँ प्राप्त विवरणहरूलाई बैठकमा प्रष्ट्याएका थिए ।

साहका अनुसार एफएसडब्लु, पिडब्लुआइडी, पिएलएचआइभी, टिजी समुदायबाट ५४० जना सेवाग्राहीबाट गरिएको सर्वेक्षणबाट आएको समस्याहरु मुख्यरुपमा एचआइभी लागेका व्यक्तिलाई कहिलेकाँही चिकित्सकबाट उपचार गर्न नमानेको, टाढाबाट आउने सेवाग्राहीहरुको हकमा यातायात खर्च उपलब्ध गराउनुपर्ने, भाइरल लोड चेकजाँचको रिपोर्ट समयमा नआइरहेको समस्याहरु आइरहेको छ । एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन भइरहेका प्रयासका बारेमा सहभागीहरूबीच सुझाव आदानप्रदान सहित अन्तक्रियात्मक ढंगले गरिएको बैठकमा आगामी दिनमा सुधारका लागि गर्न सकिने कार्यहरूका बारेमा पनि छलफल केन्द्रित गरिएको थियो ।

पिडब्लुआइडीका सेवाग्राहीहरुबाट ओएसटी सर्भिस सुचारु हुनुपर्ने माग गरे । सम्बन्धित निकायका प्रतिनिधिहरुले उनीहरुको समस्या समाधानका लागि पहल गर्ने बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरधामका अधिकृत रेखा दत्त, प्रादेशिक अस्पताल जनकपुरका एआरटी काउन्सलर जितेन्द्र यादव, सेभ द चिल्ड्रेनको सिनियर प्रोग्राम कोर्डिनेटर चन्द्रनारायण साह, नेपाल रेडक्रस सोसाइटीका सभापति नरेशप्रसाद सिंह, स्पर्श नेपालका मनोज कर्ण, विरेन्द्र चौधरी, जिल्ला युवा सञ्जालकी कोषाध्यक्ष खुश्वु साह, जनकपुरधाम उप महानगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिलगायत विभिन्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एचआईभी पहिचान र सेवाका लागि जिबन ज्योति समाज सिरहा सक्रियरूपमा अघि बढ्दै
  • २०८० आश्विन ७, आईतवार २०:५७
  • In "BannerNews"
  • जसपा सिरहा ४ को विस्तारित बैठक सम्पन्न, क्षेत्रीय समिति गठनको प्रक्रिया सुरु
  • २०८० आश्विन ७, आईतवार २०:५७
  • In "BannerNews"
  • अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने
  • २०८० आश्विन ७, आईतवार २०:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post

सुनकाण्डमा मुछिएका माओवादी नेताको नामै सुन्न चाहँदैनन् गृहमन्त्री

पाकिस्तान : बलात्कारी बाबुलाई किशोरीद्वारा गोली हानी हत्या

हिन्दु राष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version