• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मलंगवा घटना अनुगमनको लागि मधेशी आयोगले उच्चस्तरीय अनुगमन टोली पठायो


मलंगवा घटना अनुगमनको लागि मधेशी आयोगले उच्चस्तरीय अनुगमन टोली पठायो

मधेशी आयोगले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कृष्णाष्टमी विश्वकर्मा पुजा तथा गणेश पुजाको मुर्ती सेलाउन जाँदा बाटोमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ ।

आयोगले जारी गरेको एक प्रेस विज्ञप्तिमा आयोगले सो घटना प्रति खेद प्रकट गर्दै सो घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको बताएको छ ।

गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा पुनः झडप भएको र त्यसपछि सो घटनाले अझ उग्र रुप लिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरा भित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ । आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ ।

आयोगले अनुगमन टोलीलाई सबै सरोकारवालाहरुले आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ ।

आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले यस्ता साम्प्रदायिक घटनाहरु प्रति आयोग गम्भीर रहेको बताउदै यस्ता घटनाहरुका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको तथा संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने आयोगको निर्णय
  • २०८० आश्विन ७, आईतवार २०:५५
  • In "BannerNews"
  • बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह
  • २०८० आश्विन ७, आईतवार २०:५५
  • In "BannerNews"
  • मलंगवा घटनामा मुस्लिम आयोग सक्रिय
  • २०८० आश्विन ७, आईतवार २०:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post

एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन समन्वय बैठक

सुनकाण्डमा मुछिएका माओवादी नेताको नामै सुन्न चाहँदैनन् गृहमन्त्री

पाकिस्तान : बलात्कारी बाबुलाई किशोरीद्वारा गोली हानी हत्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version