• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इस्लामिक देश इजिप्टमा नकाबमा प्रतिबन्ध लगाइएपछि सरकारप्रति जनताको आक्रोश


इस्लामिक देश इजिप्टमा नकाबमा प्रतिबन्ध लगाइएपछि सरकारप्रति जनताको आक्रोश

फ्रान्सेली विद्यालयमा मुस्लिम छात्रालाई अबाया लगाउन प्रतिबन्ध लगाएपछि अब इस्लामिक राष्ट्र इजिप्टले पनि यस्तै कदम चालेको छ । इजिप्टले विद्यालयमा छात्राहरूलाई नकाब (आँखा बाहेक सम्पूर्ण अनुहार ढाक्ने इस्लामिक पोशाक) लगाउन प्रतिबन्ध लगाएको छ।

इजिप्ट सरकारको यो निर्णयबाट यो इस्लामिक देशको एक वर्ग निकै रिसाएको छ । सामाजिक सञ्जालमा मानिसहरुले सरकारको निर्णयलाई गलत भन्दै आलोचना गरिरहेका छन् ।

सोमबार इजिप्टको सरकारी पत्रिका अल-युमले इजिप्टको शिक्षा मन्त्रालयले विद्यालयमा नकाब लगाउन प्रतिबन्ध लगाएको समाचार प्रकाशित गरेको थियो। यो प्रतिबन्ध सरकारी र निजी दुवै विद्यालयमा लागू हुन्छ।

सरकारले आफ्नो निर्णयमा हिजाब ऐच्छिक राखेको छ । यसको मतलब विद्यालयका छात्राहरूले चाहेमा हिजाब लगाएर विद्यालय आउन सक्छन् । हिजाब मुस्लिम महिलाहरूको लागि टाउको र कपाल छोप्ने कपडा हो जसले पूरै अनुहार ढाक्दैन।

हिजाब ऐच्छिक राख्ने निर्णयमा इजिप्टको सरकारले भनेको छ, ‘विद्यार्थीले आफ्नो इच्छाअनुसार वा अभिभावकको अनुरोधमा हिजाब लगाउन सक्छन् । अन्य व्यक्तिले कुनै पनि विद्यार्थीलाई हिजाब लगाउन बाध्य पार्न सक्दैन।’

सरकारको यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । सरकारले जनताको व्यक्तिगत मामिलामा र महिला अधिकारमा हस्तक्षेप गरिरहेको जनताले बताएका छन् । सरकारको निर्णयको विरोध गर्नेहरूले नकाब लगाउनु आफ्नो धार्मिक दायित्व भएको र यसलाई राजनीतिकरण गर्न नहुने बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिजाब लगाउन नपाइने मुस्लिम देशमा महिलाका लागि नयाँ ड्रेस कोड बनाइँदै
  • २०८० भाद्र २९, शुक्रबार २०:५८
  • In "BannerNews"
  • मुस्लिम देश साउदी अरबमा युवतीको नयाँ अवतार
  • २०८० भाद्र २९, शुक्रबार २०:५८
  • In "अन्तराष्ट्रिय"
  • तेहरानको फैशनेबल उत्तरमा ठूलो संख्यामा महिलाहरू हिजाब लगाउन छाडे
  • २०८० भाद्र २९, शुक्रबार २०:५८
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

उपभोक्ता समितिको बदमासीले नालामा खसेर दुई वर्षीय बालकको ज्यान गयो

दर्जनौं एम्बुलेन्स चालकले समस्या लिएर भेट्न जादा मेसु गायब चालक आक्रोश

लहानमा लोटस युनिक एकेडेमीले ५९ औं राष्ट्रिय बाल दिवस मनायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version