• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशमा पार्टी बलियो बनाउन लोसपाले वडासम्म समिक्षा र सुधार अभियान चलाउने


मधेश प्रदेशमा पार्टी बलियो बनाउन लोसपाले वडासम्म समिक्षा र सुधार अभियान चलाउने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म पार्टीको संगठन सुदृढीकरण गर्न समिक्षा र सुधार अभियान चालाउने भएको छ । बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो ।

आज जाकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संगठन चुस्त दुरुस्त बनाउन सुरक्षा र सुधार अभियान चलाउने निर्णय भएको बताए । बैठकले केन्द्रीय समिति विस्तार गर्ने पनि छलफल भएको उनले बताए ।

संशोधित नागरिकता विधेयक पारित भएर जन्मसिद्धका सन्तानले नागरिकता पाएपनि नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउने समस्या भइरहेको सोनलको भनाइ छ ।
सरकारले अविलम्ब नियमावली बनाएर आमाको नामबाट नागरिकता बनाउने व्यवस्था गर्नु पर्ने उनले बताए ।

त्यस्तै संघीयता आएको लामो समय भएपनि संघीय सरकारले प्रहरी समायोजन नगर्दा प्रदेश सरकार शान्ति सुरक्षा दिन नसकेको बताए । ‘प्रहरी समायोजन ऐन पारित, प्रमाणिकरण भएको लामोसमय भयो । तर अझै सम्म कार्यान्वयन भएको छैन’ अध्यक्ष सोनलले भने ‘अविलम्ब प्रहरी समायोजन गरी संघीयता कार्यान्वयनमा प्रचण्ड सरकार एक कदम अगाडि हुनुपर्छ ‘
मधेेशमा चुरे विनाशले निम्तेको मरभूमिकरणलाई अविलम्ब तीनै तहको सरकार चुरे संरक्षण र मरभूमिरणबाट बच्ने थाई प्रकृतिको समाधान गर्नु पर्ने उनले बताए ।
मिटरब्याज कानुन आउँदा प्रशासन र नक्कली पीडितले अराजकता मचाएको भन्दै उनले आक्रोश पोखे । यसमा प्रशासन कानुन विधि बमोजिम लाग्नु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले
  • २०८० भाद्र १९, मंगलवार २२:००
  • In "BannerNews"
  • नागरिकताको सवालमा मधेशको पक्ष अडिएका एकमात्र कम्युनिस्ट नेता प्रभु साह
  • २०८० भाद्र १९, मंगलवार २२:००
  • In "देश"
  • एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन
  • २०८० भाद्र १९, मंगलवार २२:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

अख्तियारको कर्मचारी भन्दै व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना प्रहरीको फन्दामा

प्रशासकीय र लेखा अधिकृतले गरे कार्यकक्षमै अनैतिक क्रियाकलाप

आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version