• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याइने प्रधानमन्त्रीको प्रतिवद्धता


भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याइने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारका मुद्दामा आफू गम्भीर ढंगले लागेको र त्यसलाई निचोडमा पुर्याईछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियानकर्तासँगको भेटमा उहाँले भ्रष्टचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु भएको हो ।

उक्त भेटमा अभियानकर्ताहरुले भ्रष्टाचारको मुद्धामा शून्य सहनशिलता अपनाई, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, जातीय द्वन्द्व तथा समाजिक सद्भाव भड्काउने लगायत संविधान विपरित हुने र राष्ट्रको बेईज्ज्त गराउने खालका सबै मुद्दामा बलियो रुपमा आफूलाई उभ्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।

त्यसैगरी अभियानकर्ताहरुले भ्रष्टाचारमा सबै मुद्दामा उचित छानबिनद्वारा सत्यतथ्य बाहिर ल्याई जनतामाझ एउटा बलियो सरकार रहेको महसुस गराउन पनि प्रधानमन्त्रीलाई आह्वान गरिएको नेता केसीले बताउनुभयो । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग
  • २०८० भाद्र १०, आईतवार १९:५६
  • In "BannerNews"
  • तामाङको प्रस्ताव : कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ
  • २०८० भाद्र १०, आईतवार १९:५६
  • In "BannerNews"
  • उपेन्द्र यादवलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्डका पिडीतहरू काठमाडौंमा, प्रधानमन्त्री ओलीसंग भेटघाट ( भिडियो सहित)
  • २०८० भाद्र १०, आईतवार १९:५६
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

भुटान : सम्पदासँग सपनाहरुको साम्पियता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version