• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न


दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

महेश सिंह सिरहा लहान १६ श्रावण – दलित जनकल्याण युवा कल्बको १७ औं वार्षिक सामाजिक लेखाजोखा सिरहाको लहानमा सम्पन्न भएको छ।पछिल्लो केहि बर्ष अगाडी देखि सिरहाको २ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरी सिरहाको १७ वटा स्थानीय तह मध्ये ६ स्थानीय तहमा कार्यक्रम संचालन गर्दै आएका छन्।

केयर नेपालको आर्थिक सहयोगमा दलित जनकल्याण युवा कल्बले गरिब दलित र सीमान्तकृत समुदायमा समय परिस्थिति अनुसार कार्य गर्दै आएको कुरा समाजमा जग्जाहेर रहेका छन्।२०५७ सालमा लहान १० का दलित युवाहरूको एक समुहले संस्था दर्ता गराई दलिदलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न सशक्तिकरणका अभियान निरन्तर रूपमा संचालन गर्दै आएका हुन्।

मानव अधिकार सम्बन्धि हक र अधिकारका सवालहरु जातीय विभेद तथा दलित माथी हुने छुवाछूत विभेद जस्ता साझा सवालमा जनवकालत र समाजिक न्यायका लागी अवाज उठाउदै आएका संस्थाका अध्यक्ष उमेश बिशुनकेले बताए। महिला पुरुषलाई लक्षित गरी दलित गरिब महिला बालबालिकाहरुसंग परिणाममुखी अभियान संचालन गर्दै आएका हुन्।

नेपालको बिद्दमान दोन्दलाई शान्तिमा रुपान्तरण द्रोन्द पीडित महिला पुरुष तथा बालबालिकालाई लक्षित गरी जनचेतनामूलक अभियान सशक्तीकरण अभियान तथा आय आर्जन गर्न सक्ने सिप मुलक तालिम संचालन गर्दै आएका छन।बर्ष भरी गरेको कामलाई सामाजिक लेखाजोखा गरी किसानहरुले उत्पादन गरेको अर्गानिक तरकारीको प्रदर्शनी समेत गरेका थिए।

जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियो।प्रमुख अतिथि महतोका अनुसार बिगत देखि हाल सम्म ग्रामिण भेगमा देखिएका बिकृती र बेथितिलाई हटाउन र गरिब दलितलाई सिपमुखी तालिम प्रदान गरी आत्म निर्भर बनाउन सफल संस्थाको रूपमा जिम्मेवारी निर्वाह गरेको दलित जनकल्याण कल्बलाई धन्यवाद दिदै गल्तलाई गत र ठिकलाई ठिक भन्नु पर्छ जनाए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता, मानव अधिकार कर्मी देबराज पोखरेल,पत्रकार मणि बिश्वकर्मा लहान नगरपालिकाका शिक्षा बिज्ञ महेश्वरी चौधरी विभिन्न पालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको संस्थाको प्रतिनिधि बिनोद बिसुन्केले जनाए।बिधालयको पहुँच बाट बन्चित रहेका सिरहाका ४४४ गरिब दलितका विद्यार्थीहरुलाई कार्यक्रम चलाएर बिधालयमा भर्ना गरेका आयोजकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया
  • २०८० श्रावण १६, मंगलवार ११:३९
  • In "मुख्य समाचार"
  • लहानमा जलवायु परिवर्तन सम्बन्धि एक दिने अन्तरक्रिया
  • २०८० श्रावण १६, मंगलवार ११:३९
  • In "मुख्य समाचार"
  • महिला हिंसा विरुद्ध सिरहामा सरोकारवालाको पहल”
  • २०८० श्रावण १६, मंगलवार ११:३९
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

चिनियाँ विदेशमन्त्रि छिन साङ भने विगत डेढ महिनाभन्दा लामो समयदेखि बेपत्ता

बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार

वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version