• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशको कुपोषण अन्त्य गर्न आरजुको पहल, प्रदेशको विकासका लागि अग्रसरता लिइन्


मधेश प्रदेशको कुपोषण अन्त्य गर्न आरजुको पहल, प्रदेशको विकासका लागि अग्रसरता लिइन्

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मधेश प्रदेशमा व्याप्त कुपोषण अन्त्यका लागि पहल थालेकी छन् ।
आफू संस्थापक अध्यक्ष रहेको ग्रामिण विकास केन्द्र ९रूडुक० संस्थाको परियोजना मधेशमा केन्द्रीत गराएकी आरजुले मधेशलाई उच्च प्राथमिकतामा राखेर बालबालिकामा हुने कुपोषण न्यूनीकरणका लागि सक्रियता लिएकी हुन् ।

कुपोषण अन्त्य महाअभियानमा प्रत्यक्ष सहभागिता जनाउन आरजु मधेशको राजधानी जनकपुर आइपुगेकी छन् ।

सोमबार जनकपुरमा कुपोषणसम्बन्धी अन्तरक्रियामा भागसमेत लिएकी छन् । अन्तरक्रियामा सक्रियतापूर्वक सहभागिता जनाएकी नेतृ राणाले अन्तिममा भनिन्, ञमधेसकोकुपोषण अन्त्यका लागि यो खालको डाइलग र चारबुँदे घोषणापत्र जारी गर्न सकियो । धेरै लामो सपना पूरा भयो । यो महत्त्वपूर्ण छ ।झ

यसलाई सुरूवात भन्दै आरजुले अझै चुनौती कायमै रहेकोबताइन् । ञहाम्रो लक्ष्य समाजवाद हो। यो भनेको देशलाई धनी बनाउने हो । तर त्यो धन सबै जनतामाझ पुर्याउने र जनता धनी बन्ने हो । यो नीतिमा हामी अगाडि बढिरहेका छौं,झ उनले भनिन्, ञगाँस बास र कपास मानिसको आधारभूत कुरा हो । यसकोग्यारेन्टी गर्न सक्नुपर्छ । बच्चाले राम्रो खान पायो भने समाज, देश र सबैकोविकास हुनसक्छ ।
मधेश सरकारले मातृ र बाल मृत्युदर घटाउन विभिन्न कार्यक्रम ल्याएको भन्दै यो खुसीको कुरा भएको बताइन् । ञ११८ पालिका पूर्ण खोपयुक्त भइसकेको रहेछ । यसका लागि बधाई दिन चाहन्छु । बाँकी पनि छिट्टै पूरा हुने आशा गर्छु,झ उनले भनिन् ।

आरजुले अगाडि थपिन्, ञमधेश सरकारमा टिम युवा छ । फोकस र प्रतिबद्ध टिम छ । उहाँहरूको भूमिका प्रभावकारी हुन्छ भन्ने विश्वास छ । संविधानले ग्यारेन्टी गरेको स्वास्थ्यको हकलाई यो सरकारले स्थापित गर्छ जस्तो लाग्छ ।झ

प्रदेश सरकारको प्रयास उपलब्धिमुलक रहेको भन्दै नेतृ राणाले संघ सरकारले पनि विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । ञम पनि पहल गर्छु । संघ सरकारको पनि ध्यानाकर्षण गराउनेछु,झ उनले भनिन् ।

नेतृ राणाले आगामी दिनमा मधेश प्रदेशमा सुहारा कार्यक्रममा नछुटाउन अनुरोध पनि गरिन् । ञस्वास्थ्य क्षेत्रको बजेटमा पनि संघ सरकारले प्राथमिकता दिनुपर्छ । मानव जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्छ,झ उनले भनिन् ।

नेतृ राणाले मधेस प्रदेशको विकास जरूरी रहेको बताइन् । ञमधेस अनाजको भण्डारको हो, तर त्यो अनुसारको योगदान दिन सकेका छौं कि छैनौं रु कुपोषणमा पनि ध्यान दिन जरूरी छ । सबै क्षेत्र मिलेर लाग्यो भने प्रदेशको विकास सम्भव छ । मधेश प्रदेश र जनताको प्रगतिका लागि शुभकामना छ,झ उनले भनिन् ।

नेतृ राणाले मधेसमा स्तनपान घटिरहेकोमा चिन्ता व्यक्त गरिन् ।ञ यसमा गम्भीर हुन जरूरी छ । मैले सदनमा आवाज पनि उठाइरहेको छु,झ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशमा बालबालिकामा बढ्दै कुपोषण
  • २०८० श्रावण ९, मंगलवार ०९:०२
  • In "BannerNews"
  • कुपोषणविरुद्ध स्थानीय तहमा उत्पादनमुखी पहल महासंघको मधेस प्रदेश सचिब यादवद्वारा भेनडर सम्मानको अनुगमन
  • २०८० श्रावण ९, मंगलवार ०९:०२
  • In "BannerNews"
  • महिला अधिकारका लागि संघर्षरत महिलाहरूले साझा गरे पीडा र अनुभव
  • २०८० श्रावण ९, मंगलवार ०९:०२
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

ललिता निवास प्रकरणमा दुई जना नक्कली मोही पक्राउ

पाकिस्तानमा हिन्दु नाबालिक बालिकाको हत्या सहित एक पुरुष शव फेला

‘कसलाई सुहाउँछ होइन, को चलेको छ भनेर गीत गाउन दिने प्रवृत्ति छ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version