• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग मैत्री सीप बिकासको तालीम सुरु


भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग मैत्री सीप बिकासको तालीम सुरु

 महेश सिंह /शम्भु चौधरी लहान १९ अषाढ । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले तालिम आत्मनिभर्रताको माध्यम बताएका छन । अपांग मैत्री सिप विकासका लागी सर्फ बनाउने तालिम सम उदघाटन गर्दै यस्तो बताएका छन । तालिमबाटै मानिसमा निखार आउछ, सिप सिक्न्छि र स साना लघुउधोगहरु संचालन गर्न सकिन्छ । यस पटक पालिकाबाट विभिन्न किसिमका तालिमहरु संचालनमा रहेको बताए।

तिन दिन सम्म संचालनमा रहने तालिममा पालिका भरीमा ४० जना विभिन्न प्रकार अपांग महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । तालिम उदघाटन समारोहमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र नारायण चौधरीका अनुसार तालिम भनेको पालिकाको बजेट खर्च गर्ने मात्रै होईन तालिम लिए पछि व्यवहारमा उतार्नु भएमा मात्र बजेट खर्चको उपलब्धि हुने बताए।

आज ४० जना तालिम छ यसमा १० जनाले पनि तालिम पश्चात लघुउधोग संचालन गरियो भने मात्र तालिमको उपलब्धि मान्न सकिेने बताए ।स्वादेश विकास प्रतिष्ठान धनगढीमाई १ सिरहाको आयोजना र भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालित तालिमको प्रशिक्षक चन्देश्वर कामैत रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिलाको सुवर्ण अवसर लहानमा ब्युटीसियन तालिम संचालन
  • २०८० असार २०, बुधबार ०७:००
  • In "मधेश प्रदेश"
  • सिरहामा ४६ किशोरीलाई स्वरोजगारका लागि तालिम र सामग्री हस्तान्तरण”
  • २०८० असार २०, बुधबार ०७:००
  • In "BannerNews"
  • लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु
  • २०८० असार २०, बुधबार ०७:००
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

पाकिस्तानमा मुठभेडका घटना किन बढ्दै ?

गगनलाई बालेनले भने,‘काठमाडौं महानगरभित्र कांग्रेसको कुनैपनि भातृ संगठन नभएको घोषणा गर्दछौं’

गुरप्रित सिंह नायक बन्दा भारत नवौं पटक च्याम्पियन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version