• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते


लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते

महेश सिंह सिरहा लहान ३ असार – प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएका छन्।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुबित विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरी संग दोहोरो झडप भएका छन्।आन्दोलनकारी महिलाहरुले लघुबित संस्थामा तालाबन्दी गर्न जाँदा प्रहरीले आन्दोलनकारी भन्दा करिब आधा घन्टा अगाडी गएर गेट अगाडी ताती लागेर उभिएका थिए।

आन्दोलनकारी महिलाहरुले नारा जुलुस गर्दै ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका थिए।लघुबितमा तालाबन्दी गर्न जादा प्रहरीले हस्तक्षेप गर्न जादा आन्दोलनकारी प्रहरी माथि चिरिएका थिए।प्रहरी र आन्दोलनकारी बिच दोहोरो झडप भएका छन्। गुन्डा प्रहरीको कुटाईबाट एक जना स्थानीय महिला अशा देवी राय घाइते भएका छन्।घाइते महिलालाई प्रहरीले कुटपिट गर्दा टाउकोमा काटिका थिए।

लघुबित नजिकै रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार कटुवाले लघुबितहरु संग मोटो रकम लिएको आन्दोलनकारी महिला ललिता कमतले आरोप लगाएका छन्।आर्थिक सेटिङ्गमा प्रहरीले लघुबितको भगत भएको पीडित महिलाहरुको आरोप रहेका छन्। संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व आन्दोलन सुरु भएका थिए।

आन्दोलनमा सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, मो.मुना,ललिता कामत,अञ्जु चौधरी ससिला चौधरी बिनोद चौधरी,नेतेश चौधरी,सुमन चौधरी लागत सिरहा सप्तरी लगायतका लघुबित पीडित महिलाहरुको करिब ५ पाँच सय महिलाहरुको सहभागिता रहेको थियोे।दोहोरो झडपमा एक जना पहिला र दुई तिन जना प्रहरीलाई समान्य चोट पटक लागेका छन्।महिला माथी गरेको दुरब्यवहार कुटपिट प्रहरीको पुर्णरूपमा ज्यादती रहेको बताए।

आन्दोलनकारी महिलाहरुलाई आन्दोलन बिथोल्न र तितरबितर गर्न प्रहरी नेतृत्व गर्ने ५ जनालाई बोलाए आर्थिक बार्गेनिङ्ग गरेका आन्दोलनकारीले पत्रकार महेश सिंहलाई सुनाए। प्रहरीले महिलामाथी गरेको कुटपिट र दुरब्यवहारले महिला चिरिएका थिए। प्रहरीको गैरजिम्मेवारी कार्यले एक जना महिला घाइते भएको थियोे।गाईते महिलालाई स्थानीय किल्निकमा उपचार गराएका थिए।

संघर्ष समितिले देशै भरी २९,३०,३१ गते नेपाल बन्दको अहवान गरेका छन्। घाइते पछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय केहि समय घेराउ गरेका थिए।प्रहरी हस्तक्षेप बन्द गर,प्रहरी प्रशासन मुर्दा बाद,महिला कुटन पाईदैन लगायत प्रदर्शन गरेका थिए।आइतबार हजारौंको संख्यामा उपस्थित भइ शक्ति प्रदर्शन गर्ने न्याय मागन उपस्थित उनले बताए।महिलालाई कुटपिट गर्ने प्रहरीमाथी कार्बाहीको माग गरेका छन्। महिला कुटने प्रहरीलाई कर्बाही भएन भने ईलाका प्रहरी कार्यालयमा आग्जानी गर्ने चेतावनी दिएका छन्। लक्ष्मीपुर पतारीमा संचालनमा रहेको जिबन बिकास , साधना लघुबित ,सबैको लघुबित र गलोबल लघुबित तोडफोड र तालाबन्दी गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गाईघाटमा आन्दोलनकारी र प्रहरी बिच झडप २ आन्दोलनकारी १ जना प्रहरी घाइते
  • २०८० असार ३, आईतवार ०८:०७
  • In "मुख्य समाचार"
  • उदयपुरको गाईघाटबाट बिस्थापित हुदै लघुबित संस्था
  • २०८० असार ३, आईतवार ०८:०७
  • In "मधेश प्रदेश"
  • सिरहाबाट बिस्थापित हुँदै लघुबित संस्था
  • २०८० असार ३, आईतवार ०८:०७
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण

अर्नमा गाउँपालिकाको दोश्रो गाउँसभा र तेश्रो अधिवेशन सु-सम्पन्न

नेपालमा बढ्दै चिनियाँ चासो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version