• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनगढीमा जडीबुटी सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न


धनगढीमा जडीबुटी सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

सिरहा लहान २ असार –धनगढीमाईमा सम्पन्न ओरेक र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ऐकिकृत महिला स्वास्थ्य मेला विहिबार नयनपुर अस्पतालमा सम्पन्न भएको छ । शिविर बिहान ९ वजे देखि ४ वजे सम्म संचालन भएको थियो।१०० सय जनाले सिबिरबाट लाभ लिएका थिए।

शिविरमा महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि जाँच, सयपत्री कुराकानी, स्थानिय जडीबुटीकाबारेमा जानकारी, ओरेकको प्रकाशन प्रदर्शणी समेत राखिएको थियो।

शिविरमा महिलाको पाठेघरमा सुजन, पाठेघर झरेको, सेतो पानी बग्ने,महिनावारीको समयमा हुने समस्याबारे सेवा लिएका छन् । शिविरको उद्घाटन सत्रमा धनगढीमाई नगरपालिकाको उपप्रमुख संँगिता चौधरीको अध्यक्षता, प्रमुख शिवशंकर महतोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथि वडा नं ९ को अध्यक्ष प्रकाश योन्जन रहनु भएको थियो । सय जनाको हाराहारीमा सेवा लिएकाहरुमध्ये ८८ जनालाई स्त्री तथा प्रसुती विशेषज्ञ डा. शुसिला कुसवाहाले जाँच गर्नु भयो ।

८ जनालाई तेस्रो डिग्रीको पाठेघर झरेकोमा ५ जनालाई रिङ्ग प्रसरी गरेको थियो । ५ जनालाई पाठेघरको मुखमा सुजन र घाउँ देखिएकोलाई परामर्श गरी अगाडीको उपचारमा जान सल्लाह दिएको थियो।अधिकाशं पहिलो डिग्रीकोलाई शारिरीक अभ्यास ओरेक जिल्ला परामर्श तथा व्यवस्थापन समितिको संयोजक रिता महतोले गराउनु भयो भने स्थानिय जडीबुटीको प्रयोगबारे अभिमुखिकरण ओरेकको पुर्व महिला स्वास्थ्य परामर्श कर्ता दिलित चौधरीले दिनुभयो।सेतोपानी बग्ने,तल्लो पेट दुख्ने, महिनावारी गड्बडीको समस्या भएकाहरुले समेत सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार
  • २०८० असार २, शनिबार २१:२०
  • In "BannerNews"
  • गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, लहानमा लायन्स क्लबको सराहनीय पहल
  • २०८० असार २, शनिबार २१:२०
  • In "BannerNews"
  • सामाजिक उत्तरदायित्वअन्तर्गत जेसिजद्वारा बृहत स्वास्थ्य शिविर
  • २०८० असार २, शनिबार २१:२०
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते

उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण

अर्नमा गाउँपालिकाको दोश्रो गाउँसभा र तेश्रो अधिवेशन सु-सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version