• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुँदै


नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुँदै

नेपालगन्ज । बाँकेको भारतसँग जोडिएको नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुने भएको छ । बाँकेको सीमावर्ती भारतीय बहराइच जिल्लामा हुने  नगरपञ्चायतको निर्वाचनका लागि जमुनाहा नाका दुई दिनका लागि  बन्द हुने भएको हो ।

नेपाल र भारतको खुला सीमा नाकाका कारण निर्वाचनका बेला हुने सुरक्षा चुनौतीका लागि दुवै सीमावर्ती जिल्लाका सीमा नाका दुई दिनका लागि बन्द गर्ने निर्णय भएको हो ।

यही  वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने बाँके प्रहरीले जानकारी दिएको छ ।

त्यस अवधिमा एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउजाउ गर्ने दिने सहमति भएको छ । बहराइचमा वैशाख २१ गते नगरपञ्चायतको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने
  • २०८० बैशाख १८, सोमबार १३:३६
  • In "BannerNews"
  • फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द
  • २०८० बैशाख १८, सोमबार १३:३६
  • In "BannerNews"
  • भूमि मिचेको तथ्य बाहिर आएपछि हुम्लामा चीनले यसरी लियो नेपालीसँग बदला, ७ हजारले रोजीरोटी गुमाए!
  • २०८० बैशाख १८, सोमबार १३:३६
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हित सम्बर्द्धन गर्न कांग्रेस सदैव सचेत- देउवा

विश्वमा भारतको अगाडी पाकिस्तानको कही ठाउँ छैन

राष्ट्रपतिलाई गगन थापाको आग्रह: उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्नुस्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version