• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

CDEN को सिरहा सभापतिमा इन्जिनियर यादव चयन


CDEN को सिरहा सभापतिमा इन्जिनियर यादव चयन

महेश सिंह /शम्भु चौधरी लहान ९ फाल्गुन – सिरहा जिल्ला CDEN को जिल्ला कार्य समितिको अध्यक्षमा ई।बिनोद कुमार यादव चयन हुनु भएको छ।शुक्रवार लहानमा आयोजित होलि पर्वको शुभकामना आदान प्रदान कार्यक्रम अन्तर्गत सि.डि.ई.एन.को एकाईस सदस्य नयाँ जिल्ला कार्य समिति चयन भएको हो ।

नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख अतिथिमा भएको कार्यक्रमलाई सभापति यादवले सम्वोधन गर्दै भने इन्जिनियर पेशा एउटा मर्यादित पेशा हो । यसलाई सहि रुपमा सदुपयोग गरियो भने देशको निर्माण कार्यमा प्रगति हुने बताए । साथै अब

बन्ने नयाँ कार्य समितिले आफ्नो जोस र जागरका साथ कार्य गर्नेछ भन्ने आशा लिएको बताए।सि.डि.एन.का जिल्ला अध्यक्ष शिव शंकर यादवको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्ला भरिका करिव ५० जना इन्जिनियरहरुको उपस्थिती रहेको थियो।

सि.डि. एन. का प्रदेश स्तरिय कमिटिका ई।मनोज कुमार यादव, ई राम किसोर यादव र ई। लक्षमण रजक समितिको कार्यक्रममा उपस्थिती रहेको थियो।प्रदेश स्तरिय कमितिबाट जिल्ला कार्य समिति छनौट कार्यमा समिति सहयोग भएको एक इन्जिनियर शम्भु कुमार यादवले बताए ।

जिल्ला अध्यक्षको लागि विनोद कुमार यादव र शिव शंकर बिच आपसी छलफल भए ता पनी अधिकांश सदस्यहरु विनोद कुमार यादवको सपोर्टमा भएकाले विनोद कुमार यादवलाई नै चयन गरिएको प्रदेश कमिटि ई।राम किशोर यादवले बताए।बहुमतले जिल्ला कार्य सिरहाका अध्यक्षामा ई।विनोद कुमार यादव चयन भएपछि ई। शिव शंकर यादव कार्यक्रम हलबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेसको आवाज जसपामार्फत बुलन्द : माननीय राज कुमार गुप्ता
  • २०७९ फाल्गुन ९, मंगलवार ०८:०१
  • In "BannerNews"
  • राष्ट्रिय एकता अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन
  • २०७९ फाल्गुन ९, मंगलवार ०८:०१
  • In "BannerNews"
  • समाजवादी महिला संघ, नेपाल सिराहा जिल्ला समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न
  • २०७९ फाल्गुन ९, मंगलवार ०८:०१
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सन्त रामपालजी महाराजका विशाल भव्य आमन्त्रण र्‍याली

'अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो'

सिरहामा ग्लोबल आइएमई बैंकको शाखाबाट ९ लाख रुपैयाँ लुटियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version