• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो


अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

काठमाडौं, अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो ।

अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धपछि विश्वभर मूल्यवृद्धि उच्च भएको थियो । तर, पछिल्ला दिनमा पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको मूल्य घटेसँगै महँगीको दर पनि घटेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

विदेशमा मूल्यवृद्धि उच्च हुँदा त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्दै आएको छ । नेपाल आयातमा आधारित अर्थतन्त्र रहेकाले महँगी पनि आयात हुँदै आएको नेपाल राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । भारतीय र अमेरिकाको मूल्य वृद्धिदरमा आएको कमीको सकारात्मक प्रभाव आगामी महीना नेपालमा देखिने अपेक्षा गरिएको छ ।

सरकार र राष्ट्र बैंकले चालू आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य तोकेका छन् । तर, हालसम्म उक्त लक्ष्यभित्र मूल्यवृद्धि कायम हुन सकेको छैन । गत कात्तिकमा नेपालको महँगी दर ८ दशमलव शून्य ८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । भदौमा त महँगी दर ८ दशमलव ६४ प्रतिशत पुगेको थियो ।

नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकाले अन्तरराष्ट्रिय बजारको मुद्रास्फीति र अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको मूल्यमा हुने उतारचढावबाट सीधै प्रभावित हुने अर्थशास्त्री बताउँछन् । नेपालको सबैभन्दा ठूलो आयात साझेदार भारत भएकाले त्यहाँ मुद्रास्फीति तलमाथि हुँदा नेपालमा आयात हुने महँगी पनि तलमाथि हुने गर्छ । आर्थिक अभियान दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि
  • २०७९ पुष २९, शुक्रबार १९:२७
  • In "आर्थिक"
  • सरकारलाई राजश्व, कर्मचारीलाई बोनस, व्यवसायीलाई कमिसन, उपभोक्तालाई मूल्यवृद्धि
  • २०७९ पुष २९, शुक्रबार १९:२७
  • In "देश"
  • पाकिस्तानमा गम्भीर आर्थिक संकटः ग्यास सिलिन्डरको १० हजार
  • २०७९ पुष २९, शुक्रबार १९:२७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

देउवाको चालले ओलीको चलखेलमा धक्का

रूसलाई पछ्याउन नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version