• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय राजदूताबासको सहयोगमा दुहुँ–३ बारबाजको १२ कोठे विद्यालय भवनको गाउँपालिका अध्यक्ष बडाल द्धारा शिलान्यास


भारतीय राजदूताबासको सहयोगमा दुहुँ–३ बारबाजको १२ कोठे विद्यालय भवनको गाउँपालिका अध्यक्ष बडाल द्धारा शिलान्यास

दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा न ३ अन्तरगत रहेको जनबिकास मा.बि बारबाजमा भारतीय राजदूताबास को सहयोगमा निर्माण गरिने १२ कोठे बिद्यालय भवनको दुहु गाउँपालिका अध्यक्ष नरेन्द्र बडालद्वारा शिलान्यास गरिएको छ। भारतीय राजदुतावास र दुहुँ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको विद्यालय भवनकोे बुधवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले शिलान्यास गरेका हुन् । उक्त विद्यालय भवन ३ करोड ९७ लाख लागतमा निर्माण भइरहेको दुहूँ गाउपालिका अध्यक्ष नरेन्द सिह बडालले जानकारी दिनुभयो । जसमा भारतीय राजदुतावासको ८० प्रतिशत तथा दुहुँ गाउँपालिकाको २० प्रतिशत लगानी छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतले गत असारमा दुहुँ गाउँपालिकालाई एक एम्बुलेन्स र जनविकास मावि बारबाजलाई स्कूल बस हस्तान्तरण गरेको थियो । बारबाजमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारत सरकारको आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको शिलान्यास
  • २०७९ पुष २२, शुक्रबार १७:३७
  • In "BannerNews"
  • भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
  • २०७९ पुष २२, शुक्रबार १७:३७
  • In "मधेश प्रदेश"
  • सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल !
  • २०७९ पुष २२, शुक्रबार १७:३७
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ

कांग्रेस सभापति देउवाले डाँके पदाधिकारी बैठक

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गत बर्ष एक सय जनालाई मृत्युदण्डको सजाय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version