• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव


नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव

बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ १० गते देखि २४ गतेसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय कारकादो परिसरमा रहेका फिल्डमा प्रादेशिक स्तरिय नेपालगञ्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना हुन लागेको बाँककी अधरेलु महासंघकी अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिइन ।

‘समृद नेपालको प्रमुख आधार उद्यमी व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार’ नाराका साथ महोत्सव आयोजना गरिदै छ ।
कार्यक्रममा अध्यक्ष खड्काले भनिन्, ‘विगत केही वर्ष देखि देशमा आर्थिक संकटले

व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको हो ।’

महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्याबीलाई ५० रुपैँया टिकट दर राखिएको बताइएको छ ।

महोत्सबमा ३०० स्टल रहने छ जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ ।

यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने छ १४ दिने महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटनको दिन धम्बोझी देखि कार्यक्रम स्थलसम्म भव्य झाकी समेतको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्रथामिकता तथा स्थानिय बस्तुलाई पनि प्रथामिकता दिईने आयोजक संस्था सिवालय सेक्युरिटिका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुपन्देहीमा २१७ साना उद्योग बन्द
  • २०७९ पुष १६, शनिबार १९:४०
  • In "BannerNews"
  • नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति
  • २०७९ पुष १६, शनिबार १९:४०
  • In "BannerNews"
  • आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर
  • २०७९ पुष १६, शनिबार १९:४०
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

पूर्वगृहमन्त्री खाण भन्छन्–पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

सी सरकारले रोक्दारोक्दै बाहिरियो खतरनाक तथ्य, कोभिडबाट चीनबाट भयावह मृत्यु

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version