• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अध्यादेश प्रमाणीकरणको माग राख्दै थारू समुदायद्वारा प्रदर्शन


अध्यादेश प्रमाणीकरणको माग राख्दै थारू समुदायद्वारा प्रदर्शन

काठमाडौं- सरकराले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारू समुदायले धर्ना दिएका छन्।

राष्ट्रपति भण्डारीसमक्ष सरकारले पेस गरेको अध्यादेश छिटोभन्दा छिटो प्रमाणीकरको माग गर्दै थारू समुदायले धर्ना दिएका हुन्।

यो अध्यादेश जारी भएपछि टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी रिहा हुने ठानिएको छ।

थारू कल्याणकारिणी सभा र थरूहट÷थारूवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारू समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण हुनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन्।

अध्यादेश संवैधानिक रूपमा आएको भन्दै धर्नाका सहभागीहरूले छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन्। आयोमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थारूलाई न्याय दिन खाेज्दा देउवाले आफ्नैकाे साथ पाएनन्, सत्तामा हुँदा रेशमलाई रिहा गर्न खाेजेकाे एमालेले पनि देखायाे दाेहाेराे चरित्र
  • २०७९ पुष २, शनिबार १०:०५
  • In "BannerNews"
  • सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको हो : सञ्चारमन्त्री कार्की
  • २०७९ पुष २, शनिबार १०:०५
  • In "BannerNews"
  • मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग
  • २०७९ पुष २, शनिबार १०:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

आलोपालो सरकारः शुरुको प्रधानमन्त्रीमा प्रचण्डको दाबी

कर्णाली र भेरी करिडोर स्तरोन्नतिका लागि पाँच अर्ब छुट्याइने

५३३ जना पत्रकार जेलमा , सबै भन्दा धेरै चिनमा पत्रकारलाई संकट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version