बाके जस्तै अहिले सप्तरीमा पनि ठुलो मतान्ततरले जसपा पछि परेको छ । बाकेमा पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई ५ हजार रहेको बेला राप्रपाका धवल शम्सेरले १० हजार भन्दा अधिक मत आगाडि रहेका छ्न । राई भन्दा ५ हजार मतले फराकिलो अन्तर रहेकोले अब राईको हार निश्चित भएको अनुमान गर्न सकिन्छ । नेपाली काङ्ग्रेसले बाकेमा आफ्नो एक जना प्रतिनिधि सभा उम्मेदवार दिएर राई लाई २ नम्बर उपहार दिदा न लिएका राई अहिले लगभग पराजय हुने अवस्थामा आई पुगेका हुन । यस्तै जसपा अध्यक्ष सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।
राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।