• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी


सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी

सप्तरीको छिन्नमस्ता गाँउपालिका ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय हाटी केन्द्र (क) मा कुटाकुट भएको छ। मतदान शूरुआत भएको केही घण्टामै कुटाकुट भएको हो।

मतदान स्थलमा सुरु भएको विवादका क्रममा जिल्ला समन्वय समिति सप्तरीका पुर्व प्रमुख प्रभाकर यादव र उनका भाईभतिजासहितले स्वतन्त्र उम्मेदवारका पोलिङ एजेण्ट रबिन्द्र मण्डललाई कुटपिट गरेका छन् ।

मण्डलको बा २५ प २०९२ नम्वरको मोटरसाइकलमा समेत आगजनी गरिएको जनाईएको छ। जसपाका नेता समेत रहेका यादवले गए राती देखिनै पैसा लिएर जसपालाई भोट हाल्न दवाव दिएका थिए । तर, स्थानीय गजेन्द्र मण्डलले उनको प्रश्ताव अस्विकार गरेका थिए । त्यसपछि उनलाई पनि कुटपिट गरिएको थियो।

छुट्याउन जाँदा छिन्नमस्ता गाँउपालिकाकी पुर्व उपाध्यक्ष उषा कुमारी मण्डललाई समेत कुटपिट गरिएको जनाईएको छ।

सो विषयमा सप्तरी प्रहरीका एसपी र सिडिओलाई जानकारी गराए पनि कुनै वास्ता नगरेको पीडितहरुले जनाएका छन् । स्थानीय प्रशासनले उल्टै यादव र उनका आफन्तलाई संरक्षण गरेको पुर्वउपाध्यक्ष मण्डलले आरोप लगाएकी छिन ।

सप्तरी प्रहरीका डिएसपी नरेश कुमार सिंहले कुटपिट तथा आगजनीका विषयमा स्पष्ट जानकारी नै नभएको वताए । घट्नाको अनुशन्धान गरिने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेश : करिब ७० प्रतिशत मतदान, ८ स्थानमा स्थगित
  • २०७९ मंसिर ४, आईतवार १५:३९
  • In "BannerNews"
  • सप्तरीको डाक्नेश्वरीमा आइतबार र रुपनीमा सोमबार निर्वाचन हुने
  • २०७९ मंसिर ४, आईतवार १५:३९
  • In "BannerNews"
  • रौतहटको यमुनामाईमा मतपेटिका लुटियो
  • २०७९ मंसिर ४, आईतवार १५:३९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

तिब्बती मूलका नेपालीले मतदान गर्ने केन्द्रमा चीनको रेकी, सुरक्षामाथि ठाडै चुनौती

पाकिस्तानका मिडियालाई बलात्कार मुद्दामा समाचार लेख्‍न प्रतिबन्ध

विश्वप्रकाशको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version