• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु ५३ जना घाईते


टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु ५३ जना घाईते

इस्तानबुल : टर्कीको इस्तानबुल सहरको व्यस्त इलाकामा विस्फोट भएको छ ।  यस विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।  टर्कीका अधिकारीहरूले यसको पुष्टि गरेका छन्।  इस्तानबुलका गभर्नर अली येर्लिकायाले स्थानीय समय अनुसार अपराह्न ४ः२० मा ताक्सिम स्क्वायर क्षेत्रको सपिङ स्ट्रिटमा विस्फोट भएको हो ।  विस्फोटको भिडियो सामाजिक सञ्जालमा आएको छ, जसमा मानिसहरु भिड रहेको सडकमा अचानक  बिस्फोट भएको देखिन्छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विस्फोटलाई आक्रमणको संज्ञा दिँदै दोषीलाई कारबाही गरिने बताएका छन् ।  बीबीसी रिपोर्टका अनुसार विस्फोटपछि इस्तिकलाल स्ट्रिट वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।  उक्त क्षेत्रमा नाकाबन्दी गरिएको थियो।  एम्बुलेन्सले घाइतेलाई यहाँबाट निकालेर अस्पताल पुर्‍याउने गरेका छ्न ।  क्षेत्रको सुरक्षाका लागि हेलिकप्टर पनि घुमिरहेका छन् ।  विस्फोटपछि जताततै हलचल मच्चिएको छ ।  विस्फोटको आवाज सुनेपछि मानिसहरु भाग्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वतन्त्रता दिवसकै दिन भारतको इन्दौरमा बम विस्फोट : २ जनाको मृत्यु, १५ बढी घाइते
  • २०७९ मंसिर ३, शनिबार २०:४३
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा ठुलो बम बिस्फोट , ५ को मृत्यु २० भन्दा बढी घाइते
  • २०७९ मंसिर ३, शनिबार २०:४३
  • In "अन्तराष्ट्रिय"
  • ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
  • २०७९ मंसिर ३, शनिबार २०:४३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी

नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति

रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version