महेश सिंह सिरहा १ मंसिर – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट दलित समुदायका प्रभाव शालीन युवा नेता मनोज कुमार पास मानले उमेदवारी दिएका छन।
लामो समय दलित संघर्ष समितिका सिरहा लहानका अध्यक्षका जिम्मेवारी निर्वाह गर्दै राजनीतिमा लागेका उनले प्रतिनिधि सभा सदस्यका उमेदवार बन्न पुगेका हुन्। उनले समग्र जनताको हित हुने गरी उमेदवार बन्न सफल भएका हुन्।
सिरहा लाहानका सम्पुर्ण दलित समुदायका संगठित भइ दलित अगुवा पासमान समुदायबाट मनोज कुमार पासमानलाई उमेदवार बनाएका हुन्।उनले दलित समुदायका हक हितका लागी सानै उमेर देखि अवाज बन्दै आएका उनले उमेदवार बनेका हुन्।
पुस्तौ पुस्ता देखि सोशन दमनमा परेका दलित समुदायलाई हौसला बुलन्द गर्दै राजनीतिमा निखारिएका पासमानले उमेदवार बन्दा निकै चर्चामा आएका हुन्। दलित समुदायको नेतृत्व नस्वीकार गर्ने शासकहरुको विरुद्ध र प्रास्त गर्न उनले उमेदवारी दिएका हुन्।
दलित समुदायको सक्छम सहासिल उमेदवारको रूपमा चिनिएका हुन्।उनले निर्वाचन क्षेत्र नम्बर १मा अन्य दलका उमेदवार संग प्रतिस्पर्धामा आउने नेता पासमानले आट गरेका हुन्। निर्वाचन क्षेत्र १ मा नेता पासमानको उमेदवारी पर्दा निकै चर्चामा आएका छन्।