• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चर्चामा आए राप्रपाका प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश


चर्चामा आए राप्रपाका प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश

महेश सिंह सिरहा लहान १५ कार्तिक – मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सिरहा लगायत देश भरी आफ्नो उमेदवारहरु प्रतिस्पर्धामा ल्याएका छन्। लहानमा राप्रपाको क्रेज दिन प्रतिदिन बढदै गएको छ्।

राप्रपाले सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा निरन्तर घर्दैलो कार्यक्रममा लागेका छन्। प्रतिनिधि सभा सदस्य दिनेश महतोले निरन्तर घर्दैलो अभियानमा जुटीएका छन्।

राप्रपाले युवा पुस्ताको हातमा नेतृत्व दिएको राजनीति समीकरणले बताए।देशभरी नै पुनावी प्रतिस्पर्धामा आउन नयाँ युवा युवतीलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।
राप्रपाले नेपालका निकै पुरानो राजनीति पार्टीको रूपमा चिनिएका हुन्।

सिरहा क्षेत्र नम्बर १ बाट राप्रपाले प्रतिनिधि सभा सदस्यको उमेदवारी कलिलो सहासिल युवा नेता दिनेश महतोलाई उमेदवार बनाएका हुन्।सिरहामा पुनः राप्रपाले पुरानै राजनीति माहोलमा फर्किरहेको राजनीति परिस्थितिले देखिन्छ।नेता महतो समाज सेवा गर्दै अगाडि बडेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा पुस्तालाई राजनीतिको जिम्मेवारी दिदा पार्टीको निकै माहोल तातिएका छन्।

सिरहा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा दिनेश कुमार महतो र सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा मुर्ली धरले मनोनयन दर्ता गराएका छन्।चर्चित युवा दिनेश कुमार महतो र लोकप्रीय युवा तथा हिन्दु ग्रहन्थको रामायणको पात्र चर्चित्र ब्यक्तित्व हुन्। राप्रपाले पार्टी यस्ता लोकप्रिय उमेदवार हरुको हातमा जिम्मेवारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बहुजन एकता पार्टी नेपालबाट सिरहा १ बाट प्रतिनिधि सभा सदस्यमा पासमानको उमेदवारी
  • २०७९ कार्तिक १५, मंगलवार १३:४६
  • In "BannerNews"
  • लहानमा बलियो बन्दै प्रतिनिधि सभाका उमेदवार मनोज पासमान
  • २०७९ कार्तिक १५, मंगलवार १३:४६
  • In "BannerNews"
  • लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट
  • २०७९ कार्तिक १५, मंगलवार १३:४६
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

चीनमा लकडाउनको विरोधमा ‘जिमी जिमी’ गीत

मधेश बेचुवा, जातिवादको ठेकेदार र दोग्ला अवसरवादी पहिचान गर्दै जनता ’

लहान ४ मा लौरो अभियानी कुशवाहाको घरदैलो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version