• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता


प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

नेपालगन्ज । गठबन्धनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज जानकी-२ बेलभारमा सम्पन्न भएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरले सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता जनाएका छन् ।

राठौरले संविधानले सबैको सुरक्षा गरेकाले यतिबेला त्यही संविधानलाई जोगाउनुपर्ने अभिभारा आइपरेकाले गठबन्धन गर्नुपरेको बताए । कांग्रेसका सह-महामन्त्री राठौरले यहाँको विकास, कृषकका समस्या, युवाहरुलाई रोजगारीको अवसरका लागि लोकतान्त्रिक शक्तिले सरकार बनाउन आवश्यक रहेको स्पष्ट पारेका थिए । शिक्षाको स्तरमा सुधार गर्न आवश्यक रहेको उनले बताए । जनता शिक्षित हुन नसके विकास ब्यवस्थित हुन नसक्ने उनको भनाई छ ।

प्रदेश सभा ३(२) का उम्मेदवार बादशाह कुर्मीले नागरिकता विधेयकलाई रोक्न एमालेले राष्ट्रपति पदको दूरुयोग गरेर मधेसका जनताको अधिकार खोसेकाले नागरिकता बनाउन मधेसका जनतालाई अप्ठ्यारोमा फसाएको बताएका थिए ।

नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मीनारायण शाहले कार्यक्रमलाई सम्बोधन गर्दै ५ बर्ष पहिला गरेको भूल र गल्ती नदोहोर्याउन आग्रह गरेका थिए । शाहले संविधानको रक्षासँगै स्थायित्व र विकासका लागि गठबन्धनका पक्षमा मतदान गर्न अपील गरेका थिए ।

संविधानसभा सदस्य आशा विक, कांग्रेस क्षेत्रीय सभापति मो.नक्की खाँ, माओवादी अगुवा रक्षाराम बर्मा, गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सभापतित्व नक्षद मोराउले गरेका थिए भने सञ्चालन राजन बर्माले गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पद लिएर पदलाई न्याय गर्न सक्नु पर्छ – कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर
  • २०७९ कार्तिक ७, सोमबार १५:०८
  • In "BannerNews"
  • मतदाता शिक्षा लिएर जनतामाझ जान राठौरको अपील
  • २०७९ कार्तिक ७, सोमबार १५:०८
  • In "BannerNews"
  • आमसभा र भाषणभन्दा जनताको घरघर गएर समस्या सुन्दै राठौर
  • २०७९ कार्तिक ७, सोमबार १५:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीन–अमेरिका प्रविधि महायुद्ध

जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा

बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version