• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुसको विद्यालयमा गोली प्रहार, ७ विद्यार्थीसहित १३ जनाको हत्या


रुसको विद्यालयमा गोली प्रहार, ७ विद्यार्थीसहित १३ जनाको हत्या

एजेन्सी –  रुसको एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा बालबालिकासहित कम्तीमा १३ जना मारिएका छन् । उक्त घटनामा २१ जना घाइते भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । मारिनेमा ७ बालबालिकाका रहेका छन् ।

इजेभ्स्क सहरमा रहेको विद्यालयमा करिब १ हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । बन्दुकधारीले आत्महत्या गरेको र के उद्देश्यले हत्या गरेको स्पष्ट नभएको बताइएको छ । रुसी सञ्चारमाध्यमहरूले गोली प्रहार गर्दै गर्दा स्कुलभित्रको त्रासदीपूर्ण अवस्थामा भिडियो सार्वजनिक गरेका छन् ।

केही भिडियोमा कक्षाकोठामा रगत‚ झ्याल तथा भवनमा गोलीले पारेका प्वालहरू देखिन्छ । रुसी अधिकारीहरूले मारिनेमा ७ जना विद्यार्थी र दुई सुरक्षाकर्मी तथा दुई शिक्षक रहेको जनाएका छन् ।

स्थानीय सांसदले आक्रमणकारीको पहिचान हुन नसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिवानको आक्रमणमा ७ जना पाकिस्तानीको मृत्यु
  • २०७९ आश्विन ११, मंगलवार ०८:१८
  • In "अन्तराष्ट्रिय"
  • जम्मु–कश्मीरमा सेना र आतंकवादीबीच मुठभेड जारी, २२ जना मारिए
  • २०७९ आश्विन ११, मंगलवार ०८:१८
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तानमा एक पत्रकारसहित तीनजनाको गोली दागेर हत्या
  • २०७९ आश्विन ११, मंगलवार ०८:१८
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

ताइवान सेनाले खसाल्यो तटीय क्षेत्रमा चिनियाँ ड्रोन

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

नेपाली मुद्रा झन् कमजोर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version