• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेस प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट तिवारीले दिइन् राजीनामा


मधेस प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट तिवारीले दिइन् राजीनामा

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट रानीशर्मा तिवारीले राजीनामा दिएकी छन् । अनुगमन समिति २०७५ मा सत्तापक्षकै हालीमुहाली रहेको भन्दै रानीले सदस्य पदबाट राजीनामा दिएकी हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट मधेस प्रदेशको प्रदेशसभा सदस्य रहेकी शर्माले समितिमा सत्तापक्षकै बहुमत रहेको र सत्तापक्षले गरेका कामहरूको अनुगमन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको भन्दै पदबाट राजीनामा दिएको बताइएको छ ।

उनले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरूले समितिलाई आवश्यक कागजातहरू समयमा उपलब्धसमेत नगराएकाे आरोप लगाएकी छन् ।

सप्तरीको सिँचाइ डिभिजन कार्यालयले २० करोड थप रकम पाएको र उक्त रकमकाे योजना उपभोक्ता समितिबाट सञ्चा‍लन गर्नको लागि कार्यालयले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ रकम टुक्रा-टुक्रा पारी योजना सञ्चालन गर्दै आइरहेकाे प्रदेशसभा सदस्य शर्माले बताइन् ।

उनले यस विषयमा निष्पक्ष अनुगमन गर्न समितिका सत्तापक्षीय सदस्यहरू सकारात्मक नरहेको कारण समितिका बैठकहरूसमेत समयमा बस्ने अवस्था नरहेको जानकारी दिइन् ।

समितिका सत्तापक्षीय सदस्यहरूको कार्य अवस्था तथा सरकारको असहयोगको कारण आफूले राजीनामा दिन बाध्य भएकाे उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर
  • २०७९ भाद्र १२, आईतवार १२:००
  • In "कोशी प्रदेश"
  • मन्त्री मनाङेको राजीनामा स्वीकृत
  • २०७९ भाद्र १२, आईतवार १२:००
  • In "BannerNews"
  • धनुषा र महोत्तरीको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन मधेश सरकारको निर्देशन
  • २०७९ भाद्र १२, आईतवार १२:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मतपत्र छाप्नका लागि चाहिने कागजको अभाव

७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार

जनकपुरमा तीनवटा औषधि पसल सिल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version