• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पालिका उपाध्यक्षमा संविधानसभा सदस्य सरदारको बागी उम्मेदवारी


पालिका उपाध्यक्षमा संविधानसभा सदस्य सरदारको बागी उम्मेदवारी

विराटनगर । संविधानसभा सदस्य आशाकुमारी सरदार मोरङको जहदा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकी छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी उपाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेकी हुन् ।

सरदार २०६४ सालको समानुपातिक तर्फको संविधानसभा सदस्य हुन् । उनी विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा आएकी थिइन् ।

पार्टीले टिकट नदिएपछि आफूले बागी उम्मेदवारी दिएको उनले बताइन् । ‘मलाई अरु पार्टीले रातो कार्पेट ओछ्याएर बोलाएका थिए, तर म गइन,’ उनले भनिन्,‘ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी हुँ ।’

उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । निर्वाचन आयोगले सरदारलाई लालटिन चुनाव चिन्ह दिएको छ । चुनाव चिन्ह पाएसँगै उनी भोट माग्न व्यस्त छिन् ।

जहदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जयप्रकाश थारु र उपाध्यक्षमा भुखनीकुमारी माझीलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै
  • २०७९ बैशाख १९, सोमबार २१:५४
  • In "BannerNews"
  • शेरबहादुर देउवा चुनाव बाहिर, डडेल्धुरामा कांग्रेसलाई चुनौती
  • २०७९ बैशाख १९, सोमबार २१:५४
  • In "BannerNews"
  • सत्तागठबन्धन बागीविरुद्ध कठोर
  • २०७९ बैशाख १९, सोमबार २१:५४
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

कस्तो छ दलहरुको घोषणा पत्रमा श्रमिकको मुद्दा ?

१८ महिनादेखि चीन प्रवेश पास बन्द

अफगानिस्तानमा बढ्दो मानवीय संकटप्रति पूर्व अमेरिकी राजदूतद्वारा चिन्ता व्यक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version