• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हृदयविदारक तस्बीर : रुस-युक्रेन युद्धमा मालिक मारिए, कुकुर पर्खेर बसिरहे


हृदयविदारक तस्बीर : रुस-युक्रेन युद्धमा मालिक मारिए, कुकुर पर्खेर बसिरहे

एजेन्सी-
 रूस र युक्रेन बीचको युद्धले धेरैको ज्यान लियो । हृदयविदारक तस्बिरहरु दिनदिनै बाहिर आइरहेका छन्, तस्विर देखेर हामी स्तब्ध हुन्छौँ, सोच्नुहोस् यो पीडा भोग्नेहरुको अवस्था के होला ४५ लाखभन्दा बढी लाख नागरिकले युक्रेन छोडेर अन्य देशमा शरण लिएका छन् ।

मानिस मात्र होइन, त्यहाँका जनावर पनि मरिरहेका छन् ।

थाहा छैन कति कुकुर र बिरालाहरू मालिकबाट खोसिए र घर-घर घुम्न बाध्य भए। कोही गोलीको सिकार भएका छन् भने कोही खाना नपाएर भोकभोकै मरेका छन् ।

तर युक्रेनबाट यस्तो तस्बिर आएको छ, जसलाई देखेर तपाईको मन दुखी हुनेछ ।

यो तस्बिरलाई NEXTA नामको मिडिया संस्थाले ट्वीटरमा सेयर गरेको छ, उनीहरुले क्याप्सनमा लेखेका छन्– कुकुरले मालिकलाई मरेपछि पनि एक्लै छोडेन ।

यो व्यक्तिलाई रुसीहरूले कीभमा मारेका थिए।

यो तस्विर हेर्दा तपाईलाई जापानी कुकुर हाचिको याद हुनेछ, जसले मालिकको मृत्युको ९ वर्षसम्म पर्खे र अन्ततः त्यहीँ मरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युक्रेन ४ भागमा विभाजन गराउने अमेरिकी केलोगको ‘फोर जोन’ योजना
  • २०७८ चैत्र २३, बुधबार २१:२५
  • In "अन्तराष्ट्रिय"
  • भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो
  • २०७८ चैत्र २३, बुधबार २१:२५
  • In "अन्तराष्ट्रिय"
  • इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू
  • २०७८ चैत्र २३, बुधबार २१:२५
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

श्रीलंकामा जारी संकटकाल खारेज

पत्रकार महासंघ सप्तरीको भवन शिलान्यास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version