• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गरः प्रदेश संयोजक रामसगुन यादव


पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गरः  प्रदेश संयोजक रामसगुन यादव

संजय यादव, सिरहा
१४ चैत्र, २०७८
पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गर भन्दै पेट्रोलियम व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी पत्र बुझाएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिको माँगहरु निर्धारित समयभित्र पुरा नभए पूर्व निर्धारित कार्यक्रम अनुसार सशक्त आन्दोलनमा जाने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका १ नम्बर प्रदेशका संयोजक रामसगुन यादवले बताए । हाम्रा माँगहरु पूरा नभए चैत्र २० गते बाट यस क्षेत्रभरी पेट्रोलियम पदार्थ र एलपी ग्यासको बिक्री वितरण तथा ढुवानी कार्य पूर्णरूपले बन्द गर्ने निर्णय भए अनुसार नै कार्यान्वयनमा ल्याउने संयोजक यादवले बताए । पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी मार्फत गृह मन्त्रालयलाई जानकारी तथा अनुरोध गरेका छन् । सिरहा जिल्लाका पेट्रोलियम व्यवसायीहरुको सहभागितामा प्रमुख जिल्ला अधिकारी कवारीलार्ई जानकारी पत्र बुझाउँदै प्रदेश संयोजक यादवले भन,े उल्लेखित माँगहरु यथाशीघ्र सम्बोधन गरिने विश्वास गरेका छौं र नगरिए आन्दोलनका कार्यक्रम सशक्तरुपमा सञ्चालन गरिने र सो बाट उत्पन्न हुने असुविधाको सम्पूर्ण जिम्मेवार आयल निगमले लिनु पर्ने । नेपालमा पेट्रोलियम ऐन नभएको हुँदा तत्काल पेट्रोलियम ऐन बनाई लागु गर्नुपर्ने, निगमको विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, ढुवानी भाडाकोे हकमा ढुवानी भाडा समायोजन गर्नुपर्ने र अगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढने र घट्दा घटने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था लागु हुनुपर्ने जस्ता ६ बुँदे माग रहेकोे संयोजक यादवले बताए । समन्वय समितिले चैत्र ६ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास
  • २०७८ चैत्र १५, मंगलवार १०:११
  • In "मधेश प्रदेश"
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघ माग
  • २०७८ चैत्र १५, मंगलवार १०:११
  • In "BannerNews"
  • युरिया मल अभाव लगायतका समस्या समाधान गर्न ज्ञापनपत्र
  • २०७८ चैत्र १५, मंगलवार १०:११
  • In "देश"
Tags: #आर्थिक

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

Next Post

चीनले दियो धोका युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न चीनद्वारा अस्वीकार

वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार सेवा सुरु

निर्वाचनमा ठेकदारलाई उम्मेदवार बन्न कडाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version