• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !


साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !

एजेन्सी । साउदी अरबका सेना प्रमुख यसै साता भारत भ्रमणमा आएका छन् । साउदी सेना प्रमुखको पहिलो भारत भ्रमण भएकाले उनको तीन दिने भ्रमणलाई ऐतिहासिक मानिएको छ ।
तीन वर्षअघि साउदी अरेबियाका ‘क्राउन प्रिन्स’ मोहम्मद बिन सलमान पहिलोपटक भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल बेवास्ता गर्दै आफैं विमानस्थल पुगेर उनलाई न्यानो अंगालो लगाएर स्वागत गरेका थिए ।
मोहम्मद बिन सलमानको यो भ्रमण औपचारिकता मात्र नभएर रणनीतिक र कूटनीतिक सर्कलमा धेरै सन्देशहरू गएका छन् । मोहम्मद बिन सलमान साउदी अरबका रक्षामन्त्री पनि हुन् ।
र, त्यसको केही महिनापछि अर्थात् अक्टोबर २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि साउदी अरेबियाको भ्रमण गरेका थिए ।
यस भ्रमणका क्रममा भारत र साउदी अरबबीच ‘रणनीतिक सहयोग परिषद्’ पनि स्थापना भएको थियो ।
यद्यपि साउदी अरब र भारतबीचको सम्बन्ध मुख्यतया तेलमा केन्द्रित छ। तर केही वर्षयता यी सम्बन्धहरू अब तेलबाहेक अन्य रणनीतिक सहकार्यमा झरेको रणनीतिक मामिलाका जानकारहरू बताउँछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरब भ्रमणका क्रममा अंग्रेजी पत्रिका ‘अरब न्युज’सँग कुरा गर्दै ‘सुरक्षाका सम्बन्धमा साउदी अरेबिया र भारतको समान चासो रहेको’ स्पष्ट पारेका थिए । प्रतिरक्षा उपक्रमको स्थापनाको कुरा गर्दै उनले दुई देशबीचको रणनीतिक सहयोगमा पनि जोड दिए ।
डिसेम्बर २०२० मा, भारतीय सेना प्रमुख जनरल एमएम नरवणे साउदी अरेबिया पुगेका थिए। कुनै पनि भारतीय सेना प्रमुखको यो साउदी अरबको पहिलो भ्रमण थियो।
र यस हप्ता मंगलबार, साउदी अरबको सेनाका कमाण्डर, लेफ्टिनेन्ट जनरल फहद बिन अब्दुल्लाह मोहम्मद अल–मुतैरले पनि भारतको भ्रमण गरे। उनी भारत भ्रमण गर्ने साउदी अरबका पहिलो सेना प्रमुख पनि हुन्।
बिबिसी हिन्दीका अनुसार कुनै समय साउदी अरबसँग पाकिस्तान आफ्नो कम्मरमा बाँधेको जस्तो देखिएको थियो ।
तर अहिले पाकिस्तानको परवाह नगरी साउदी अरबले भारतसँग रणनीतिक सम्बन्धलाई मजबुत बनाउन थालेको छ। यो भारतसँग नजिक हुँदै गइरहेको सन्देशका रुपमा लिइएको छ । यसको श्रेय मोहम्मद बिन सलमान र प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ।
यसअघि भारतले साउदीसँग मात्रै व्यापारिक सम्बन्ध राखेको विज्ञहरूले वताएका थिए। भारतले त्यहाँबाट १८ प्रतिशत ‘कच्चा तेल’ आयात गर्दै आएको थियो। तर अहिले तेल सम्बन्धभन्दा बाहिर गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

Next Post

प्रतिनिधिसभा बैठक ८ गतेसम्मका लागि स्थगित

ओमानविरुद्ध नेपालको सानदार जित

चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version