• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वैशाख ३० गते चुनाव नगर्न माग गर्दै भंगहाका मेयरले दिएको रिट सर्वोच्चद्वारा दरपिठ


सडक विस्तारको विरोध गर्दा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ । आगामी वैशाख ३० गते हुने निर्वाचन मधेश प्रदेशमा रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सर्वोच्चले दरपिठ गरेको छ।

महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्ष हुने हुँदा उक्त कार्यकाल पुरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित दिएको निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको हो।

तत्कालिन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते चुनाव भएको थियो।

वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको पाँच वर्षे कार्यकाल पुरा हुन नपाउने जिकिर निवेदकले गरेका थिए।

यता सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावका बारेमा प्रष्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपिठ गरिएको जानकारी दिए।

‘स्थानीय तहको चुनाव जति चरणमा भए पनि पहिलोपटक भएको चुनावलाई आधार मान्ने भन्ने कानुनी व्यवस्था भएकाले पहिलोपटक चुनाव भएका ठाउँका पदाधिकारीले पाँच वर्षे कार्यकाल पुरा गर्ने अवस्था देखिएकाले निवेदन दरपिठ गरेका छौँ’, उनले भने ।

प्रशासनको निर्णयविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्नेछन्।

सरकारले वैशाख ३० एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । रिट निवेदन दिएका साह लोसपाका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एकै साथ तीन तहको चुनाव गराउने काङ्ग्रेसको तयारी
  • २०७८ माघ २६, बुधबार २०:१३
  • In "देश"
  • स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह
  • २०७८ माघ २६, बुधबार २०:१३
  • In "BannerNews"
  • स्थानीय तहको चुनावबारे निर्वाचन आयोगले आज १७ दलसँग छलफल गर्दै
  • २०७८ माघ २६, बुधबार २०:१३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

चुनावको अर्थशास्त्र : सहरबाट गाउँमा पैसा पुग्छ, आयात र महँगी बढाउँछ

महिनावारी कप : प्रयोग गर्न सहज र किफायती

बेइजिङमा चलिरहेको शीतकालीन ओलम्पिकबारे नयाँ खुलासा: कोभिड-१९ पोजिटिभ खेलाडीहरूलाई दिइने खाना ‘अखाद्य’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version