• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

६ बुँदे सहमतीमा तनावग्रस्त गोलबजार साम्य


६ बुँदे सहमतीमा तनावग्रस्त गोलबजार साम्य

संजय यादव, सिरहा
५ पुस,२०७८
६ बुँदे सहमती पछि गोलबजारमा अवरुद्ध पारिएको पूर्व–पश्चिम लोकमार्गको जाम खुलेको छ । सोमबार साँझ आन्दोलनकारी पक्ष र प्रशासनबीच भएको ६ बुँदे सहमति पछि आन्दोलनरत पक्षले अन्दोलन रोकेको स्थानीय दलित अगुवा अरुण सदाले बताए । हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारलाई क्रियाकर्म वापत ५० हजार रुपैया गोलबजार नगरपालिकाले उपलब्ध गराउनुको साथै जिल्ला प्रशासन कार्यालय सिरहाले मृतक परिवारलाई ४ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै लाशलाई पोष्टमार्टम पश्चात परिवारजनले दाह संस्कार गनर्,े घाइतेलाई निःशुल्क उपचार गराउने र अब उप्रान्त हुलहुज्जत तथा आन्दोलन नगरी अनुसन्धानमा सहयोग गर्ने भनी दुई पक्ष बीच सहमती भएपछि आन्दोलन स्थगन गरकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवाष बुढाथोकीले बताए । शनिबार साँझ गोलबजार नगरपालिका वार्ड नं ६ का २६ बर्षिय रामकुमार सदालाई नशालु पदार्थ सेवन गर्ने स्थानीय जड्याहा गजेडीहरुले छुरा प्रहार गरी हत्या गरेको छ भने १९ बर्षिय निकेश सदालाई सक्त घाइते बनाएको छ ।
आन्दोलनको दोस्रो दिन सोमवार आक्रोसित अन्दोलनलाई साम्य पार्न प्रहरीले व्यापक बल प्रयोग गरे पनि उल्लेख्य दलित आन्दोलनकारीहरुले प्रहरीलाई लखेट्दै ईलाका प्रहरी कार्यालय गोलबजार भित्र छिराएको थियो । आन्दोलनमा केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएको छ । हत्यारालाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर, पिडित परिवारलाई छतिपूर्ति दे, घाइतेलाई निःशुल्क उपचार गर जस्ता माँग राखी स्थानीय मुसहर समुदाय आन्दोलित बनेकोे थियो । प्रहरी प्रशासन कै मिलोमतोमा हत्यारा उम्किन सफल भएको भन्दै आन्दोलनरत पक्ष प्रहरी प्रशासन माथि आक्रोशित भई आन्दोलनमा उत्रिनु परेको स्थानीय अर्का दलित अगुवा शिवशरण सदाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषाका ठाकुर हत्या प्रकरण : दोषीमाथि कारबाही र सहिद घोषणासहित आठ बुँदे सहमति
  • २०७८ पुष ५, सोमबार २२:४३
  • In "BannerNews"
  • बर्दिबासमा प्रशासन र आन्दोलनरत्त पक्षबीच चारबुँदे सहमति, आन्दोलनको सम्भावना कायमै
  • २०७८ पुष ५, सोमबार २२:४३
  • In "देश"
  • ठाकुरको अथक प्रयासको परिणामस्वरूप ६ बुँदे सहमति उपेन्द्र कुरा मैं व्यस्त
  • २०७८ पुष ५, सोमबार २२:४३
  • In "देश"
Tags: #अपराध

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)

ईश्वरको निन्दा गरेको आरोप लगाउँदै श्रीलंकन नागरिकको पाकिस्तानमा हत्या

चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version