• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री खास उपलब्धि सहित स्वदेश फर्किदा ,नेपाली जनताको गौरव बढेको बताए


प्रधानमन्त्री खास उपलब्धि सहित स्वदेश फर्किदा ,नेपाली जनताको गौरव बढेको बताए

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा बिदेश यात्रा बाट स्वादेश फर्केका छ्न । देशको लागि सबै भन्दाठुलो कुरा हुन्छ उसको राष्ट्र प्रमुखको सम्मान हुन त यो कुरा केही कम्युनिस्टपार्टी लाई नेपाली काङ्ग्रेसको प्रधानमन्त्रीलाई सम्मान दिएको अपच हुन्छ तर यो अमेरिका , बेलायत र भारतले नेपाललाई महत्त्व दिनुका साथै हाम्रो प्रधानमन्त्री शेर बहादुर देउवालाईनिकै महत्त्व दिएका हुन । नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको प्रधानमन्त्री शेर बहादुर देउवाले पत्रकार समक्ष जनाएका छ्न ।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल आउने निम्तोमा नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको देउवाले पत्रकारहरु जानकारी दिनु भयो । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएकोमा समकक्षी प्रधानमन्त्री मोदि तयार रहेको बताउनु भयो । 
प्रधानमन्त्री देउवाले भने आफुले मोदिलाई नेपाल आउनुस भन्दा म छिटो नेपाल । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । प्रधानमन्त्री मोदीले पनि मलाई भारत भ्रमणको निम्तो दिनु भएको छ । यसै बिच
गठबन्धन बारेमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताउनु भयो । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् । अहिले समय छ केही समय पर्खिन मन्साय रहेका देउवा केही बोलेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बुध्दी र विवेकमा विर्को लागेका शेर बाहादुर
  • २०७८ कार्तिक १८, बिहीबार १७:४१
  • In "BannerNews"
  • मेरो राजीनामा १४ महिनापछि मात्र : ओली
  • २०७८ कार्तिक १८, बिहीबार १७:४१
  • In "BannerNews"
  • ५/७ हजार भ्रष्टचारिहरुलाई जेलमा नकोची नेपाल आगाडि बढ्न सक्दैन : केपी ओली
  • २०७८ कार्तिक १८, बिहीबार १७:४१
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चिनमा अध्यनरत विद्यार्थीको भबिस्य अझै अन्योलमा

भारतमा उत्पादन भएको कोरोना विरुद्ध खोप ( कोभ्यासिन खोप ) बिश्वकै सबै भन्दा सफल खोप बन्ने चर्चा

कात्तिक २३ देखि जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version