• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि


संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि

काठमाडौँ । अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले एमसिसी सम्झौता पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार जारी विज्ञप्तिमा एमसिसीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि साझा मूल्य, प्रजातान्त्रिक मान्यता र विश्वासमा आधारित सुदृढ साझेदारीको निरन्तरता एमसिसी परियोजना भएको जिकिर गरेको छ । एमसिसी अघि बढ्ने नबढ्ने अब नेपालकै हातमा रहेको पनि उसले स्पष्ट पारेको छ ।

एमसिसीले भूकम्पपछि अमेरिकाले नेपाललाई गरेको सहयोग, कोभिडविरुद्ध हालै १६ लाख खोप उपलब्ध गराएको पृष्ठभूमि उल्लेख गर्दै एमसिसी सम्झौता अनुमोदन गर्न कूटनीतिक दबाब दिएको छ । अमेरिकाले दिने भनेको ५० करोड अमेरिकी डलरबराबरको एमसिसी सम्झौता नेपाली कानुनअनुसार संसद्बाट पारित गर्न ढिलाइ हुनुले लाखौँ नेपालीहरूले लिने फाइदामा ढिलाइ भएको पनि एमसिसीले जिकिर गरेको छ ।

एमसिसीका उपाध्यक्ष फतेमा सुमारको नेपाल भ्रमण, सरकारले पठाएका प्रश्नहरूको प्रस्टीकरण उल्लेख गर्दै एमसिसीले नेपाल सरकारको प्रतिबद्धताले सम्झौताको आगामी बाटो स्पष्ट पारिसकेको पनि दाबी गरेको छ । एमसिसी पारित हुनुअघि नै संसद्को अधिवेशन अन्त्य भए पनि गठबन्धनका नेताहरूले एमसिसी संसद्बाट पारित गर्ने प्रक्रियाबारे जानकार रहेको धारणा व्यक्त गरेको एमसिसीले विज्ञप्तिमा उल्लेख गरेको छ । एमसिसी पारित हुन भइरहेको ढिलाइले ५० करोड अमेरिकी डलर अनुदानबाट हुने परियोजनाले दुई करोड ३० लाख मानिसलाई भरपर्दो ऊर्जा सुरक्षित रोडको पहुँचमा पुग्न ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता
  • २०७८ कार्तिक १६, मंगलवार ०८:५९
  • In "देश"
  • एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने – सभामुख
  • २०७८ कार्तिक १६, मंगलवार ०८:५९
  • In "BannerNews"
  • एमसीसी बारे अनावश्यक बिरोध , जनतालाई गुमराह बनाउदै
  • २०७८ कार्तिक १६, मंगलवार ०८:५९
  • In "विचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नेपाली भुमिमा चिनियाँ दादागिरी झन्डा राखेको भिडियो देखियो , कम्युनिस्ट पार्टी किन मौन

वुहान इन्स्टिच्युटमा गरिएको परीक्षण वा जनावरको परीक्षणले कोरोना फैलिएको अनुमान

पाकिस्तानमा चर्को मुल्य वृद्धि ईमरान सरकार विरुद्ध चर्कियो आन्दोलन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version