• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री


भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

एजेन्सी । क्यानडामा भारतीय मूलकी अनिता आनन्द रक्षामन्त्री बनेकी छिन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले मंगलबार मन्त्रिपरिषद् हेरफेर गरेर आनन्दलाई रक्षामन्त्री नियुक्त गरेको बिबिसी हिन्दीले जनाएको छ।

यसअघि भारतीय मूलकै हरजित सज्जन क्यानडाका रक्षामन्त्री थिए। पूर्वप्रहरी अधिकृतसमेत रहेका सज्जनलाई यौन दुराचारको आरोप लागेपछि विपक्षी दलले संसदमा उनको राजीनामा मागेको थियो। भारतीय मूलकै आनन्दलाई रक्षामन्त्री नियुक्त गरेर प्रधानमन्त्री ट्रुडोले सन्तुलन कायम गर्ने प्रयास गरेको बताइएको छ। आनन्दले यसअघि सार्वजनिक सेवा तथा खरिद मन्त्रालय सम्हालिसकेकी छिन्। वकिल तथा अनुसन्धानकर्ताका रूपमा काम गरिसकेकी आनन्द युनिभर्सिटी अफ टोरन्टोमा कानुन विषयमा प्राध्यापकसमेत रहिसकेकी छिन्।

ट्रुडोसहित जम्मा ३९ सदस्यीय क्याबिनेटमा १९ जना महिलामन्त्री रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी सिंहबीच बैंग्लोरमा भेटवार्ता
  • २०७८ कार्तिक ११, बिहीबार २३:११
  • In "BannerNews"
  • नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल
  • २०७८ कार्तिक ११, बिहीबार २३:११
  • In "देश"
  • प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान
  • २०७८ कार्तिक ११, बिहीबार २३:११
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

फेसबुक कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version