• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री देउवाले दिए तिहार सौगात नेपाली जनताको घरमा – घरमा हर्सोउल्लास


प्रधानमन्त्री देउवाले दिए तिहार सौगात नेपाली जनताको घरमा – घरमा हर्सोउल्लास

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले महान चाड तिहारको मुखमा ३ करोड नेपालीलाई खुसीको खबर दिएका छन् ।

यो निर्णय धनी भन्दा गरिब र विपन्नका लागि अझ महत्वपूर्ण छ । पैसा नभएर अन्धकारमा बस्न बाध्य वा सीमित मात्रामा उपभोग गर्न बाध्य नागरिकलाई ठूलो राहत दिने भएको छ ।

देउवा सरकारले गरेको निर्णय हो, विजुलीको महसुल घटाउने र २० युनिटसम्म उपभोग गर्नेलाई निशुल्क बिजुली दिने निर्णय । प्रधानमन्त्री देउवाको निर्देशन र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले यो निर्णय गरेको हो । यो निर्णय आउँदो महिनादेखि लागु हुनेछ । आयोगले घटाइएको नयाँ महशुल दर कायम गरेको छ । नयाँ महशुल दर आगामी मंसिरदेखिको विद्युत खपत र पुस महिनादेखिको बिलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरिएको हो ।

प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताको हकमा औसतमा १.०४ प्रतिशतले महसुल घट्ने गरी आयोगले महशुल दर निर्धारण गरेको छ। विद्युत उपभोग बढाउन महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको छ । सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमश प्रति युनिट १००, १२५ र १५० कायम गरिएको छ ।

यसै गरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका उपभोक्ताको मासिक न्युनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रति युनिट १५०, १७५, २०० र २५० कायम गरिएको छ । विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्कमात्र लाग्ने गरी निर्णय गरिएको छ ।

यसै री, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनजी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट ९.५० कायम गरिएको छ । साथै, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ घटाई प्रति युनिट ११ कायम गरिएको छ ।

नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ । यो निर्णयले लाखौ विपन्त वर्ग लाभाम्वित हुने सरकारको विश्वास छ । देउवा सरकार आएपछि एक पछि अर्को जनमुखी काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
  • २०७८ कार्तिक ११, बिहीबार २२:३७
  • In "BannerNews"
  • भारतलाई बिजुली बेचेर अर्बौंको नाफा , जनतालाई पनि राहत दिने तयारी
  • २०७८ कार्तिक ११, बिहीबार २२:३७
  • In "BannerNews"
  • निर्यात सुस्तताबीच आरबिआईको थप दर कटौती
  • २०७८ कार्तिक ११, बिहीबार २२:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पाकिस्तान भएको बिरोध प्रदर्शनमा ४ जनाको मृत्यु

ताईवानमा चिनियालाई टक्कर दिन अमेरिकि सेना रहेको खुलासा

भारतद्वारा परमाणु शक्तिको ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version