• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आतंककारी समुह सिरिया र ईराकबाट तालिवान घुसपैठ गर्दै – रूसी रास्ट्रपति पुतिन


आतंककारी समुह सिरिया र ईराकबाट तालिवान घुसपैठ गर्दै – रूसी रास्ट्रपति पुतिन

काठमाडौं। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको स्थिति सामान्य नभएको बताउँदै सिरिया र इराकबाट आतंकवादीहरु तालिवान प्रवेश गरिरहेको बताएका छन् । पुटिनले सोभियत संघ छोडेका देशहरुका सुरक्षा प्रमुखहरुको भर्चुअल सम्मेलनमा यो टिप्पणी गरेका छ्न । रसियाका राष्ट्रपतिले इस्लामिक स्टेट ९आईएस० का आतंकवादीहरु बारे जानकारी दिदै तालिबानले आतंकवादीहरुलाई गम्भीरताका साथ लिई रहेकोे छैन जुन पुरै बिश्वका लागि खतरा हुने छ । ब्लादिमिरले भने विश्व अर्थतन्त्र अमेरिकामा निर्भर गर्दछ
पुटिनले भने कि सम्पूर्ण विश्वको अर्थव्यवस्था अमेरिकी अर्थव्यवस्थाको स्थितिमा निर्भर रहेको छ । अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हो। उनले भने कि मस्को विकासको नजिकबाट निगरानी गरिरहेको छ र यसको दीर्घकालीन हित सुनिश्चित गर्न आवश्यक कदम चालेको छ।
समस्याहरु अफगानिस्तानका कारण बढीरहेको छ ।
भर्खरै रुसको सुरक्षा परिषद्का उपसचिव अलेक्जेन्डर वेनेडिक्टोभले भने कि अफगानिस्तानमा उथलपुथलले समस्याहरु बढेको छ र अवैध हतियारको व्यापारमा उल्लेखनीय बृद्धि हुँदै जाने छ । अफगानिस्तान क्षेत्रीय सुरक्षा मात्र नभई हाम्रो देशको राष्ट्रिय सुरक्षा को लागी गम्भीर खतरा हो। यी खतराहरुमा आतंकवाद, लागुऔषध बेचबिखन, सामूहिक विस्थापन र कट्टरपन्थीकरण सामेल छन्। के हो खासमा तालिवान रु तालिवानले सत्ता कब्जा गरेबाट यसको मान्यताका लागि चीन र पाकिस्तान दुबै दौडमा लागि रहेका छन । यस्तो समयमा रुसका रास्ट्रपतिले बोलेका कुराहरुले तालिवानलाई कसरी मान्यता दिने र दियो भने पनि आइएस , अलकायदा जस्ता आतंककारी संगठनहरु सक्रिय भैइ आतंक मक्चाउने छन । चीनको पनि दोहोरो भुमिका देखिएको उईगर मुस्लिमलाई सहयोग नगर्ने शर्तमा उस्ले तालिवानलाई सहयोग गर्दै छ किन न होस चीन उइगर माथी गरि रहेको मानवअधिकार हनन , अत्याचार , लाई लुकाउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसी राष्ट्रपति पुटिनले भने- ‘अमेरिकाले चीन र भारतसँग यसरी कुरा गर्न सक्दैन’
  • २०७८ आश्विन २९, शुक्रबार २२:४५
  • In "BannerNews 2"
  • भारतीय विदेशमन्त्रीले भने : सुरक्षा परिषद्‌को स्थायी सदस्यका लागि विश्वभरबाट भारतको पक्षमा समर्थन
  • २०७८ आश्विन २९, शुक्रबार २२:४५
  • In "अन्तराष्ट्रिय"
  • युक्रेनसँगको वार्ताबारे पुटिनले भने– भारत, ब्राजिल र चीन द्वन्द्व रोक्न गम्भीर छन्
  • २०७८ आश्विन २९, शुक्रबार २२:४५
  • In "BannerNews"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले दिए चिनियाँ नागरिकलाई दनक

भारतले किन जुटाउदै छ हथियार , वायुसेनामा थप ३ रफेल

दशैंका दश कुरा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version