• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार


पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार

Myanmar State Counselor Aung San Suu Kyi shakes hands with Chinese President Xi Jinping at the Presidential Palace in Naypyitaw, Myanmar, January 18, 2020. Nyein Chan Naing/Pool via REUTERS

एजेन्सी : म्यानमारले चिनियाँ आर्थिक लगानीप्रति सावधानी र प्रतिरोध प्रदर्शन गरिरहेको छ । चीन म्यानमार आर्थिक कोरिडोर (सीएमईसी) मार्फत चीनले नायप्याटवमा आफ्नो प्रभाव बढाउन खोजेपछि म्यानमार सजग बनेको हो ।

दी इर्रावाड्डीको रिपोर्ट अनुसार म्यानमारको हालको व्यवहारको कारण चीनको पाकिस्तान आर्थिक कोरीडोर (सीपीईसी) को अनुभव हो । “म्यानमारको नेतृत्वले पाकिस्तानमाथिको चिनियाँ व्यवहारमा कडा नजर राखेको छ,” इरवाड्डीमा यान नाइंग लेख्छन् । यान नाइंग म्यानमार मामिला विज्ञको छद्‌म नाम हो ।

यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङ सीपीईसीलाई आफ्नो बेल्ट र रोड पहलको प्रमुख परियोजनाको रूपमा व्याख्या गरेका थिए । सन् २०१७ मा प्रकाशित एक अनुसन्धान रिपोर्टमा, पाकिस्तानी दैनिक डनले चीनले पाकिस्तानसँग नयाँ संरचनात्मक सम्बन्ध स्थापित गरिरहेको कुराको खुलासा गरेको थियो । जसले बेइजिङ इस्लामाबादमा अत्यधिक प्रभाव लिन सक्ने उल्लख गरिएको थियो ।

“सीपीईसी योजनाले पाकिस्तानको अर्थतन्त्रको अधिकांश क्षेत्रका साथै चिनियाँ उद्यम र संस्कृतिद्वारा यसको समाजको गहिरो र बृहत आधारित प्रवेशको परिकल्पना गरेको छ,” विस्तृत विवरणमा भनिएको छ ।

त्यस्तै म्यानमारले श्रीलंका र माल्दिभ्सबाट पनि पाठ सिकेको छ । जहाँ चीनले जाल ठानिने ठूला पूर्वाधार परियोजनाहरुलाई धक्का दिन प्रयास गरेको छ ।

“चिनियाँहरूले उच्च ब्याज दरमा अरबौं डलर लगानी गरे र उनीहरूले श्रीलंकाको हम्बनटोटा बन्दरगाह जस्ता क्षेत्रमा ९९ वर्षका लागि भाडामा लिने रणनीतिक सम्पत्तिको लाभ उठाए,” यान लेख्छन् ।

भूगोलको सन्दर्भमा चिनियाँहरूले सीएमईसीले “इन्भर्टेड वाई” को आकार लिने प्रस्ताव गरेका छन् । यो म्यानमार, लाओस र भियतनामसँग सीमाना साझा गर्ने चीनको मुख्य युनान प्रान्तबाट सुरू हुन्छ ।

चीन-म्यानमार सीमानाको रुइली सहरबाट, यो कोरिडोर देशको उत्तरी भागमा इरावाड्डी नदीको किनारमा म्यानमारको पूर्व शाही राजधानी मन्डलायतिर जान्छ । त्यहाँबाट यो पूर्वी र पश्चिम तर्फ योंगुन नयाँ शहर र पश्चिमी राखिन प्रान्तको क्युक्फ्यू विशेष आर्थिक क्षेत्रसम्म पुग्न सक्छ ।

यानले लद्दाखमा नयाँ दिल्ली र बेइजिङको बीचमा भइरहेको सैन्य अवरोधपछि चीनको प्रतिरोध गर्न नायपिटोसँग सम्बन्ध विस्तार गर्न पनि अवस्था अनुकूल भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँले सान राज्यमा तारबार लगाएपछि म्यानमारसँगको सीमा विवाद चर्कियो 
  • २०७७ भाद्र ८, सोमबार १३:२९
  • In "अन्तराष्ट्रिय"
  • हिन्द महासागरमा चीनको विस्तारवादी एजेन्डा: म्यानमार र श्रीलंकामा खतरा
  • २०७७ भाद्र ८, सोमबार १३:२९
  • In "BannerNews"
  • छिमेकी मुलुक म्यानमारमा चिनियाँ कुटनीतिक चालको थालनी
  • २०७७ भाद्र ८, सोमबार १३:२९
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

एफएटीएफको कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

चिनियाँ आपूर्ति निर्भरतालाई 'स्थायी रूपमा' अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

बलुचमा विद्यार्थीको हत्याले पाकिस्तानमा तनाव, न्यायको माग गर्दै प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version