• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार, कालो सूचीमा पर्नसक्ने


दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार

दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार

इस्लामावाद : पाकिस्तान सरकारका अनुसार अन्डरवर्ल्ड डन दाउद इब्राहिम, कराचीमा बसोबास गरिरहेको पाइएको छ ।

इस्लामावादले वर्षौंदेखि दाउद पाकिस्तानमा रहेको कुरालाई अस्वीकार गर्दै आएको थियो । सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटका लागि जिम्मेवार दाउदलाई पाकिस्तानले शरण दिइरहेको खुलेको हो ।

भारतले सन् १९९३ को बम विस्फोटका विषयमा कानुनको सामना गर्न दाउद भारत आउनुपर्ने भारतीय पक्षले बताइरहेको छ । भारतले पाकिस्तानलाई दाऊद इब्राहिमलाई हस्तान्तरण गर्न धेरै पटक अनुरोध गरेको छ ।

दाउद कराचीको व्हाइट हाउसमा रहेको पाकिस्तानी एक दस्तावेजमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले जारी गरेको नयाँ सूचीको अनुसार पाकिस्तानले ८८ नेता र आतंकवादी समूहका सदस्यहरूमा प्रतिबन्ध लगाएको छ ।

उक्त सूचीमा दाउदसँगै जमात-उद-दावाका हाफिज सईद अहमद, जेएमका मोहम्मद मसूद अजहर र जकीउर रहमान लखवी रहेका छन् ।

सरकारले पाकिस्तानमा आतंककारीहरूको बैंक खाता र सम्पत्ति पनि कब्जा गरेको छ । उनीहरुलाई जहाजमा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको आर्य न्यूजले जनाएको छ ।

पाकिस्तान जून २००१ देखि ‘ब्राउन लिस्ट’ मा छ र सरकारले फेब्रुअरीमा बाँकी कार्य बिन्दु जून २०२० सम्म सम्पन्‍न गर्न अन्तिम चेतावनी दिएको थियो । एफएटीएफले जूनको म्याद सेप्टेम्बरसम्म बढाएको थियो । कोरोना भाइरसको संक्रमणले एफएटीएफको पूर्ण बैठकमा अवरोध पुर्‍याएपछि सेप्टेम्बरसम्म म्याद थप गरिएको हो ।

अक्टोबरमा पाकिस्तानले एफएटीएफको निर्देशन पालन गर्न असफल भएमा पेरिसस्थित निकायले इमरान खानको नेतृत्वमा रहेको देशलाई उत्तर कोरिया र इरानको साथमा “कालो सूची” मा राख्‍ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दाउदको कब्जामा मुम्बई ड्रग्सदेखि गैरकानुनी सम्पत्तिमा लगानी
  • २०७७ भाद्र ८, सोमबार १३:१७
  • In "अन्तराष्ट्रिय"
  • चीन आतंकवादीहरुको संरक्षक बन्दै ? भारत-अमेरिकाको प्रस्तावलाई चीनले रोक्यो
  • २०७७ भाद्र ८, सोमबार १३:१७
  • In "BannerNews"
  • अफगानिस्तानको एउटा मस्जिदमा पुनः बम बिस्फोट , प्रमुख मौलबि सहित १८ को मृत्यु
  • २०७७ भाद्र ८, सोमबार १३:१७
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

भारतका सीमावर्ती राज्यहरूलाई नेपालसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धको लाभ

पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार

एफएटीएफको कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version