No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अबकाे ५ वर्षमा ४० वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी

अबकाे ५ वर्षमा ४० वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी

वासिंगटन डिसी। सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठूलो वृद्धि हुने देखिएकाे छ। यस श्रृङ्खलामा पाकिस्तान, बंगलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरू जनसंख्या संख्या थप बढ्ने देखिएकाे हाे । सन् १९९० को दशकदेखि अमेरिकामा मुस्लिम आप्रवासीको संख्यामा लगातार वृद्धि भएको छ।

प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार सन् १९९२ मा मुस्लिम आप्रवासीको संख्या झण्डै ५०,००० बाट बढेर सन् २००९ सम्म १ लाख १५,००० भन्दा बढी पुगिसकेको छ।  रिसर्च सेन्टरको रिपोर्टले देखाउँछ कि अमेरिकी समाजमा मुस्लिम समुदायको सहभागिता सांस्कृतिक रूपमा मात्र नभई जनसंख्या स्तरमा पनि निरन्तर बढिरहेको छ।

२००१ मा ९/११ आतंकवादी हमला पछि अमेरिकाले आफ्नो अध्यागमन कानूनलाई कडा त बनायो, जसले वृद्धिमा अस्थायी गिरावट पनि ल्यायो। तर, सन् २००९  पछि भने यो संख्या फेरि बढ्न थालेकाे छ, जसले अमेरिकामा बढ्दो मुस्लिम समुदायलाई संकेत गरेकाे छ।

साे प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रत्येक वर्ष करिब १ लाख ३० हजार मुस्लिमहरूले अमेरिकामा स्थायी बसोबासको स्थिति प्राप्त गर्न सक्नेछन्। तीमध्ये सबैभन्दा ठूलो संख्या पाकिस्तानबाट आउनेहरूको हुनेछ, जुन प्रति वर्ष लगभग २२,००० भन्दा बढी हुनेछन्।

अमेरिका आउने अन्य मुस्लिम देशहरूको सूचीमा पाकिस्तानपछि बंगलादेश (१६ हजार), सोमालिया (१४ हजार), इरान (११ हजार) र इराक (७ हजार) आउने छन्। मुस्लिम देशबाट अमेरिका आउनेमा सबैभन्दा धेरै पाकिस्तानी रहेका छन् । अमेरिकामा रहेका कुल ८८.५५ प्रवासी मुस्लिमकाे अाधारमा ९६.४५ प्रतिशत मुस्लिम जनसंख्या पाकिस्तानी छन्।

१९९२ मा संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्राप्त गर्ने सबै आप्रवासीहरूको ५.१ प्रतिशत मुस्लिमहरू थिए तर, २००९ सम्म यो १०.२ पुगेकाे थियाे । अब उनीहरूकाे सन्तान पनि त्यहाँ जन्मिसकेका छन् ।

जसकारण  प्यू प्रक्षेपणका अनुसार अमेरिकाको अध्यागमन संरचनामा मुस्लिम समुदायको बलियो उपस्थितिलाई झल्काउने गरी सन २०३० सम्ममा यो हिस्सा ११.४ प्रतिशत सम्म बढ्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ: ट्रम्प

पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ: ट्रम्प

नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

सिरहामा विद्युत् ट्रान्सफर्मर चोरी

सिरहामा विद्युत् ट्रान्सफर्मर चोरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .