No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारी जागिरबाट २३ वर्षको उमेरमै अवकाश, जीवनभर पेन्सन पाउने

सरकारी जागिरबाट २३ वर्षको उमेरमै अवकाश, जीवनभर पेन्सन पाउने

काठमाडौं । अवकाशलाई परम्परागत रूपमा वृद्धवस्थासँग जोडिन्छ। केही अपवाद बाहेक धेरैजसो पेशाहरूमा अवकाशको उमेर सामान्यतया ५० देखि ६५ वर्षसम्म हुन्छ । यदि कुनै व्यक्तिले ४० वर्षको उमेरमा अवकाश लिन्छ भने पनि उसलाई भाग्यशाली मानिन्छ।

तर एउटा रोचक घटनामा एक व्यक्तिले केवल २३ वर्षको उमेरमा अवकाश पाए। अब उनले जीवनभर पेन्सन पाइरहनेछन् । रुसका एक युवक यसरी २३ वर्षको उमेरमा पूर्ण पेन्सनसहित अवकाशमा गएका हुन् । पावेल स्टेपचेन्को रूसको आन्तरिक मामिला मन्त्रालयको स्कूलमा विद्यार्थीको रूपमा १६ वर्षको उमेरमा भर्ना भएका थिए ।

उनी १६ वर्षको उमेरमा रूसी आन्तरिक मामिला मन्त्रालयको शैक्षिक संस्थामा भर्ना भए र पाँच वर्षको लगनशील अध्ययन पछि उनले आन्तरिक मामिला प्रणालीको क्षेत्रीय विभागमा काम गर्न थाले । डोनेट्स्कका यी युवाले त्यहाँ दुई वर्ष मात्र काम गरे । २३ वर्षको उमेरमा उनले आधिकारिक रूपमा अवकाश लिए।

वास्तवमा युक्रेनसँग जारी युद्धका कारण रूसले केही क्षेत्रमा मार्शल ल लागू गरेको छ । यो संकटकालीन कानुन लागू भएको क्षेत्रमा काम गर्ने सरकारी कर्मचारीलाई सरकारले विशेष सुविधा दिएको थियो । जसअनुसार कर्मचारीले १ महिना काम गरे उसको सेवा अवधिमा ३ महिनाको अतिरिक्त सेवा अवधि थपिन्थ्यो र १ महिना काम गर्दा ४ महिना सेवा अवधि गणना हुन्थ्यो । उनले यही प्रावधानको सदुपयोग गरे ।

पावेल स्टेपचेन्कोले त्यतिबेलाको रूसी संघीय कानून अनुसार नोभेम्बर २८, २०२३ मा अवकाशको लागि आवेदन दिए र उनलाई सेवा अवधिको लागि पूर्ण पेन्सन प्रदान गरियो। यो असामान्य रेकर्डलाई अन्तर्राष्ट्रिय रेकर्ड दर्ता एजेन्सी इन्टररेकर्डका विज्ञहरूले आधिकारिक रूपमा पुष्टि गरेका थिए । जसलाई रसियाको रेकर्ड बुक पनि भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
फुटबल रंगशालामा १ सय २९ वटा लाशको अस्थिपञ्जर भेटियो

फुटबल रंगशालामा १ सय २९ वटा लाशको अस्थिपञ्जर भेटियो

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .