No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

संजय यादव, २९ आश्विन
गोलबजार, सिरहा

सिरहामा गाँउ ब्लोक जग्गाको जग्गा धनी दर्ता पुर्जा बितरण भईरहेको छ । नरहा गाँउपालिकामा सदियौ देखि गाँउ ब्लोक रहदै आएको जग्गा जग्गा धनीले पाउने भएका छन् । वार्ड नं २ र ३ का १ सय ६५ घरधूरीले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको भूमी अधिकार मंच सिरहाका कार्यक्रम संयोजक अरुण सदाले बताए । भूमी अधिकार मंच सिरहाको सहजीकरण र नापी कार्यालय सिरहाको आयोजनामा भएको जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेल, नरहा गाँउपालिका अध्यक्ष रामशरण यादव, नापी कार्यालय सिरहाका प्रमुख ग्रीशचन्द्र लाल कर्ण र भूमी अधिकार मंच सिरहाका कार्यक्रम संयोजक अरुण सदाले संयुक्त रुपमा जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दै कार्यक्रम शुरु भयो । सदियौ देखि गाँउ ब्लोक जग्गा रहदै आएकोमा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि स्थानियहरु खुशीले गदगद भएका छन् । नरहा वार्ड नं २ का सरिता देवी यादवले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि जग्गाको मालिक भएपछि निकै नै खुशी छु र मंचका संयोजक अरुण सदालाई धन्यवाद ज्ञापन गरिन् ।

२०७०।०७१ सालमा नापी भएको गाँउ ब्लोक जग्गा प्रकृया पुर्याउदै हाल प्रमाण पुर्जा पाँउदा स्थानियहरुसंगै आफु पनि भित्रै देखि निकै नै खुशी महसुुस गरीरहेको मंचका पूर्णकालिन अभियन्ता समस्तीलाल आलेले बताए । मंचका संयोजक सदाले भने, गाँउ ब्लोक जग्गा नापी भई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दा निकै नै खुशी र सपना सकार भएको जस्तो महसुस भईरहेको बताए ।
यता नापी कार्यालय प्रमुख कर्णले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका धनीहरुले ६० दिन सम्म धितो वा अन्य कारोवार गर्न नमिल्ने किनकी ६० दिन सम्म प्रकृयामै रहने र त्यस पश्चात अन्य सबै कारोवार गर्न सक्ने बताए ।
यसरी नै लहान नगरपालिका वार्ड नं १५ र २२ मा ७ सय २० घरधूरी प्रमाण पुर्जा पाईसकेको र यस पछि बेतौना, बलही, अर्नमाको महनौरमा बितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सदाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

Next Post
सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोलीलाई चीनको अपमान !

सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोलीलाई चीनको अपमान !

‘अस्ट्रेलियामा चीनप्रतिको नकारात्मक दृष्टिकोण उच्च’

'अस्ट्रेलियामा चीनप्रतिको नकारात्मक दृष्टिकोण उच्च'

 पाकिस्तानी सेना प्रमुखको भ्रमणकै क्रममा पीओकेमा नागरिकद्वारा विरोध प्रदर्शन 

 पाकिस्तानी सेना प्रमुखको भ्रमणकै क्रममा पीओकेमा नागरिकद्वारा विरोध प्रदर्शन 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...