No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भिस्वा नाकाबाट प्रहरीको मिलोमतोमा व्यापक तस्करी

भिस्वा नाकाबाट प्रहरीको मिलोमतोमा व्यापक तस्करी

राम कुशवाहा
वीरगंज । पर्सा जिल्लाको पश्चिम भेगको ग्रामिण नाका भिस्वाबाट अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीको मिलोमतोमा तस्करी पुन सुचारु भएको छ । पर्साको छिपहरमाई गाउपालिका अन्र्तगत पर्ने सिमा प्रहरी चौकी भिस्वा र शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट बन्जारी बेस क्याम्पका प्रहरी अधिकृत द्धयले ग्रिन सिग्नल दिएपछि तस्करी कार्य सुचारु भएको हो ।
तस्करहरुले भिस्वानाका भएर मटर, मरिच, केराउ, छोकडा, पेस्ट, सौन्र्दय सामाग्री, कबाड, गिट्टि, बालुवाको भारत तर्फ तस्करी गर्दै आईरहेका छन । तस्करहरुले एक दर्जन भन्दा बढि महिला तथा पुरुषहरुलाई प्रयोग गरेर मटर, मरिच, र छोकडा, नेपालमा बनेको फेयर एण्ड लबली, पेस्ट लगायतका सामान प्रहरी चौकी भिस्वाको अगाडी बाटनै प्रहरीको मिलोमतोमा भारतको सिक्टा बजार सम्म पु¥याउने गरेका छन ।
त्यसैगरी तस्करहरुले भारतको सिमावर्ती सहर सिक्टा बजारबाट खरिद गरेका शर्टिङ सुर्टिङको कपडा, कुर्ता सुरुवाल, भाडा कुडा, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, खाद्दान्य लगायतका माल सामानहरु सिमामा खटेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी सहज रुपले नेपाल तर्फ भित्रियाउने गरेका छन ।
त्यसैगरी भिस्वाको नाका हुदै रातीको समयमा गिट्टि र बालुवाको एक दर्जन भन्दा बढि ट्रेक्टर दैनिक भारततर्फ निकासी हुने गरेको स्थानियले बताएका छन । त्यसैगरी सो क्षेत्रमा कबाडको किनबेच गर्ने कबाडका एक व्यापारीले वीरगंज बाट कबाड किनेर ट्रेक्टरमा लोड गरी भिस्वा नाका हुदै प्रहरीकै संलग्नतामा भारत तर्फ निकासी गर्दै आईरहेका छन ।
सिक्टा भिस्वा बजार क्षेत्रका एक दर्जन व्यापारीहरुले भिस्वा नाका बाट अवैध ओसार पोसार गर्नको लागी प्रहरी चौकी भिस्वाका सई प्रहरी नायव निरिक्षक जिवन सुवेदी र सशस्त्र प्रहरी बन्जारी बेस क्याम्पका प्रहरी निरिक्षक राजेश्वर साहलाई लाखौको महिनावारी बुझाएपछि तस्करीको लाईन पुर्ण रुपले खोलिएको हो ।

त्यसैगरी भिस्वा प्रहरी चौकीका सई सुवेदी र सशस्त्र प्रहरी बन्जारी बेस क्याम्पका प्रहरी निरिक्षक राजेश्वर साहले गिट्टि र बालुवाको ओसार पोसार गर्ने तस्करहरु संग पनि, प्रति ट्रेक्टर एक हजारका दरले लिने गरी लाईन दिएको एक तस्करले बताए ।
सिमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकपोस्ट हुदापनि तस्करहरुले सहज रुपमा अवैध मालसमान चोरी पैठारी गरीरहेको पाईएको छ । बोर्डर नाकामा खटेका प्रहरीहरुले तस्कहरुको आर्थिक प्रलोभनमा परि देशको राजश्व चुहावट गर्नेहरु संग साठगाठ गरी आफनो संगठनको मर्यादा विपरित कार्य गर्ने यस्ता प्रहरीहरुलाई आवश्यक कार्यवाही गर्न जरुरी देखीएको छ ।
मधेश प्रदेश प्रहरीको ईन्चार्ज नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक डिआईजी उमेश रञजीतकार र सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट हुने गरेको चोरी तस्करी अवैध गतिबिधि नियन्त्रण गर्ने बताए पनि उनकै मातहत रहेका चौकी र शसस्त्र बेस क्याम्पका ईन्पेक्टरहरुले सेटिङमै नाकाबाट व्यापक तस्करी गराईरहेकोले यस तर्फ पनि ध्यान दिन अति आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post
धनुषा र महोत्तरीको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन मधेश सरकारको निर्देशन

धनुषा र महोत्तरीको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन मधेश सरकारको निर्देशन

अरुण तेस्रोका लागि भारतीय कम्पनीले जुटायो १ खर्ब लगानी

अरुण तेस्रोका लागि भारतीय कम्पनीले जुटायो १ खर्ब लगानी

संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .